शेर्पा कालाकार समाज नेपालको आयोजनामा एक भब्य एवं बिशाल सांगितिक कार्यक्रमको आयोजना गरिएको छ। बौद्ध स्थित होटल हायत रिजेन्सीमा प्रसिद्द शेर्पा गायक तथा त्यस समाजको अध्यक्ष श्री लाकपा शेर्पाद्वारा उद्घाटन गर्दै शुरु भएको यस कार्यक्रमको मूल उद्देश्य शेर्पा कलाकारहरुलाई संगठित गर्दै कर्यलय र प्रशिक्षण केन्द्रको सहयोगार्थ सहायोग गर्ने संघ साँस्था तथा ब्याक्ति ब्यक्तित्वहरुलाई सम्मान गर्ने रहेको छ।नेपालको सम्पुर्ण शेर्पाकलकारहरुद्वारा रचना गरेको एक छुट्टै बिशेषता र बिलकूल नयाँ स्वागत गानबाट शुरु भएको यस कार्यक्रमको प्रमुख अतिथी
वरिष्ठ शेर्पा समाजसेवी तथा सभासद श्री जिप छिरिङ लामा शेर्पाद्वारा कलाकार समाजको अध्यक्ष श्री लाकपा शेर्पालाई सफलताको कामना गर्दै खाता लगाई दिनु भएको थियो भने बेलजियमको लागी महा बाणिज्यदूत श्री आङ छिरिङ शेर्पा, नेपाल शेर्पा संघका अध्यक्ष श्री पेमा छिरि शेर्पा, नेपाल शेर्पा संघका भु पु अध्यक्ष श्री क्रिपा सुर शेर्पाद्वारा शेर्पा कलाकार समाज नेपाललाई आर्थिक रुपमा रु एक लाख भन्दा माथीको धनराशी सहयोग गर्ने शेर्पा साँस्थाहरु क्रमश यति क्लव जुनबेसी सोलु, च्यारुङ खस्योर युलतेन्ङ शेर्पा क्लब युलतेङ आरुबारी, मकालु युथ क्लव, कुसु देव हेल्थ क्लव बेनि मोपुङ सोलु का साँस्थाहरुलाई प्रमुख अतिथिहरुद्वारा कदर पत्र प्रदान गर्नु भएको थियो। यसै गरि रु पचासहजार एक मुष्ट कलाकार समाजलाई सहायोग गर्ने संखुवासभा मकालु निवासी समाजसेवी श्री मिङमा शेर्पालाई पनि कदर पत्र सहित स्म्मान गरिएको थियो।
एक छुट्टै र बिलकुल नयाँ ढंगबाट संचालन भएको यस कार्यक्रममा शेर्पा संघ साँस्थाको प्रमुखहरुद्वारा साँगित र न्रित्यको साथ साथै कलाकार समाजलाई आर्थिक रुपमा सहायोग गर्नु हुने महानुभावहरुलाई शेर्पा कलाकार समाज नेपालको नाम र लोगो अंकित खाताद्वारा सम्मान गरिएको छ। बिगतमा बिभिन्न कार्यक्रमहरु सफलतापुर्वक संचालन गर्दै आएको यस शेर्पा समाजको कलाकारहरु गायक मिङमा शेर्पा,आङ ङिमा शेर्पा,सोनाम शेर्पा, लगायतका कलाकारहरुले आ-आफ्नो प्रतिभा प्रस्तुत गर्दै उपास्थित जन समुदायहरुलाई भरपुर मनोरन्जन दिलाउन सफल भएका थिए। जलपान सहित सम्पन्न यस कार्यक्रम श्री छिरिङ शेर्पा (पिनासा) भोजपुरले अति सफलतापुर्वक सन्चालन गरेका थिए।शेर्पा वर्ल्ड डट् कम् का लागी तस्बिर साङ्गे लामा ह्योल्मो यूलतेङ आरुबारी

0 comments:
Post a Comment