१४ डिसेम्वर ०९ - नेपालमा संघिय गणराज्यको घोषाणा लाई बेल्जियम स्थीत नेपाली जनजाती सरोकार मचं बेल्जियम मगर राष्टीय मुक्ति मोर्चा बेल्जियम तमु राष्टीय मुक्ति मोर्चा बेल्जियमको संयूक्त आयोजनामा संपन्न भएको कार्यक्रमलाई बिभिन्न संघ संगठनहरुले एक्यबद्धेता जाहेर गरेका छन । कार्यक्रम महान शहिदहरुको संझानामा मौनधाराण गरी सुरु भएको थियो । नेपालमा संघिय गणराज्यको घोषाणा लाई मगर समाज बेल्जियमका राम पुनले एक्यबद्धेता गर्दै प्रवाशमा पनि आउने दीनहरुमा यस्ता खाले सघस्रहरुलाई अझ शसक्तरुपले सहयोग गर्नु पर्ने बताउनु भयो । त्यस्तै नेपाली लोकतान्त्रिक गणतान्त्रिक गणतान्त्रिक मोर्चा बेल्जियमका महासचिव चित्र सुबेदीले बिगत देखी नेपाली जनतालाई लुटेर खाने सामन्त र त्यसका प्रतिनिधहरु नेपाली कांगे्रस र एमालेका केही खेमामा गुट बनाएर बिदेशीको इसारामा लागेकोले अहिलेको आन्दोलन ति सबै खाले प्रतिकृयाबादीहरु बिरुद्ध केन्द्रिकृत हुनु पर्नेमा जोड दिनु भयो । नेपाली जनतालाई एकीकृत नेकपा माओवादीले संघियताका बारेमा सचेत बनाउन संििघय गणतन्त्रको घोषाणा गरेको हो र नेपाली लोकतान्त्रिक गणतान्त्रिक गणतान्त्रिक मोर्चा बेल्जियम समर्थन गर्दछ भन्नु भयो ।
त्यस्तै तमु राष्ट्रीय मुक्ति मोर्चाबेल्जियमका होम तमुले राज्यले पछाडी पारीएका जातिहरुलाई आत्म निर्णयको अधिकार सहितको संघियतालाई प्रचारकोलागी मात्र नभएर अहिले एकीकृत नेकपा माओवादीले संघियताको बिषयमा ल्याएको अवधारणालाई लागु पर्नु पर्ने कुरामा जोड दिनु भयो । त्यस्तै एक्यबद्धेता जाहेर गर्ने क्रममा नेपाली प्रगतीशिल महीला मचंबेल्जियमकी अध्यक्ष कल्पना मगरले बिगतका आनदोलनको मर्म र नेपाली जनताहरुको चाहाना अनुसार संघिय गणराज्यहरुको घोषणा भएकोले बिरोध गर्नेहरुको कुनै तुक नभएको बताउनु भयो । त्यस्तै मगर राष्ट्रीय मुक्ति मोर्चा बेल्जियमका अध्यक्ष कुल मगरले हिजो गणतन्त्रको बिरोध गर्नेहरु अहिले बाध्य भएर गणतन्त्रको पक्षमा उभिन बाध्य भएका छन त्यसरीनै आउने दीनमा संघियताको पक्षमा उभिन बाध्य पर्ने छन भन्नु भयो । यदी सघियताको बिरुद्धमा षणयन्त्र गरीयो भने देशमा मात्र नभएर प्रवाशमा पनि षघस्रको आधिबेरी सृर्जना गर्ने छौ भन्नु भयो । त्यस्तै एक्यबद्धेता जाहेर गर्ने क्रममा नेपाली समुदाय संघर्ष समितीका संयोजक लिलाधर पन्तले संघियताको घोषणा मात्र नभएर स्थापित हुनु पर्ने कुरामा जोड दीनु भयो साथै वाहाले ठुल्लदाई भन्ने कबिता बाचन गरी कार्यक्रममा अरु रौनक पार्नु भएको थियो । त्यस्तै नेपाली जनजाती सरोकार मचं बेल्जियमका सचिव मेष तमुले २३८ बर्ष अगाडी एकीकरणको नामामा राज्यहरु खोसेर एकत्मका राज्य प्रणालीबाट शोषित भएका जातिहरुको राष्ट्रीयताको आधारमा संघियता निर्माण हुनु पर्नेमा जोड दिनु भयो ।नेपालमा संघिय गणराज्यको घोषाणा लाई बेल्जियम स्थीत बिभिन्न संगठनहरुले समर्थन गर्ने क्रममा संयूक्त नेपाली मोर्चायूरोपका कोषाध्यक्ष दधिराज घिमिरेले भन्नु भयो आज बेल्जियममा राजनैतिकरुपमा अति महत्व राख्ने यो कार्यक्रमले संसार भरी छरीएर रहेका प्रवाशी तथा नेपाली जनताहरुको हौसला बढाएको छ भन्नु भयो साथै वाहाले जाति भित्र पनि बर्ग हुनेहुदांं जातिय मुक्तिका साथसाथै बर्गीय मुक्तिकोलागी षघस्ररत रहनु पर्ने कुरामा जोड दीनु भयो । त्यस्तै कार्यक्रममा नेपाली जनप्रगतिशील मचंबेल्जियमका सल्लाहाकार सुरेन्द्र भुषालले अहीलेको कठपुतली सरकारको अन्त्य सगै नेका र एमालेको पनि अन्त हुनेहुनाले जनताको हातमा सत्ता दीनकोलागी षणयन्त्र गर्दै छन र त्यसैले संपुर्ण जनता फेरी एक पटक उठन जरुरी छ भन्नु भयो । सोही कार्यक्रममा बोल्दै नेपाली जनप्रगतिशील मचंबेल्जियमका अध्यक्ष बिष्णु भुजेलले अहिले नेपालमा दूई ठांउबाट हारेर राजाको पाउमा भेटी चडाउने असंबैधानिक सरकारले जनताको आनदोलनलाई असंबैधानिक देख्ने पार्टीहरु आफै संघियताको बिरोधी भएको कुरा स्पष्ट पारेको छ भन्नु भयो । सामन्तबादका नाईकेहरु अहिले संबिधानसभा बिघटन गरी सैनिक सर्बोचता लाद्ने षणयन्त्रमा लागेकाले त्यसको बिरुद्ध भिषण आन्दोलन गर्नु पर्ने छ र यदी यो सरकार जनताको भावाना बिपरीत गएमा अहिले घोषणा भएको संघिय गणराज्यलाई प्रचार मात्र नभएर प्रशासनिक रुपमानै संचालन हुने छन जसको नेतृत्व एकीकृत नेकपा माओवादीले गर्ने छ भन्नु भयो । कार्यक्रमका अध्यक्ष नेपाली जनजाती सरोकार मचं बेल्जियमका अध्यक्ष रामबाहादुर गुरुङ्गले संघिय गणराज्यको समर्थन गर्दै कार्यक्रमको राजनैतिकरुपले सफल भएको कुरामा जोड दिनु भयो । कार्यक्रमको संचालन नेपाली जनजाती सरोकार मचं बेल्जियमका महासचिव सोम नारायण थारुले गर्नु भएको थियो ।

0 comments:
Post a Comment