राज विक्रम श्रेष्ठ
कतार नेपाली एकता समाजले संविधान सभालाई मध्ये नजर राख्दै आफ्नो माताहातमा रहेको रक्तिम संस्कृतिक अभियान मार्फत क्षितिजपारि अडियो क्यासेट बजारमा ल्याई सकेको कुरा सवैमा सर्वविदितनै छ । सोहि अडियो क्यासेटमा रहेका कर्ण पि्रय गीतहरुलाई पूनः भिडीयो मार्फत आम प्रवासी तथा स्वदेशी नेपालहरुको हात हातमा पुराउने अर्को जमर्काे गरेको छ । कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहाकार तथा क्षितिजपारि सुटिङ्ग युनिटको व्यावस्थापकका अनुसार क्षितिजपारि गीतको सुटिङ्ग सकिएको बताउदै अव केहि समय पछि सो भिडीयो आम प्रवासी नेपालीहरुको हातमा आई पुग्ने र नेपालको कुना कुना गाउँ वस्तीमा संघियता विरुद्धका आवाज पुग्ने बताउदै यो भिडीयो सिडीले नयु पन र संघियताको विरुद्ध बुलुन्द आवाज उठाउदै देशलाई टुक्रा टुक्रा हुन बाट बचाउन आवहान गरेको छ । गीतको वोल छ देशै खाना थाल्यो टुक्रा टुक्रा पारे उठ देश भक्त हाते मालो गरेर धनकमाउने रहरमात्र भो भन्ने जस्ता राष्ट्र र राष्ट्रियता नेपाली जनता साथै प्रवासीहरुले खेपी रहेको दुःख दर्दलाई यस भिडियो सिडीमा समावेश गरिएको छ । भारतीय विस्तारबादको दवदवामा संघियता लादिदै गरेको यस परिवेशमा त्यसको विरुद्ध व्यापक जनसर्मथन जुटाउनमा पनि यस भिडियालॆ सहयोग पुराउने कुरामा कतार नेपाली एकता समाज विश्वस्त छन् । राज विक्रम श्रेष्ठ

0 comments:
Post a Comment