नेपाली कलाकारिताका विविध क्षेत्रमा ख्याती प्राप्त प्रवासी नेपालीहरुको संगठन यूरो नेपाल कलाकार सघ ( Euro Nepal Artist Association,Belgium )बेल्जियमको समुद्वघाटन कार्यक्रम यही १७ oct २००९ आईतवारका दिन लुभेन बेल्जियममा एक भब्य साँस्कृतिक कार्यक्रमका साँथ सँस्थाका अध्यक्ष मीन गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको छ ।
दाज्युभाइ र दिदीबहिनिहरुको स्नेह र शुभेच्छाको पर्वको अबसरमा दिदिबहिनीबाट नेपाली ढाका टोपी र माला लगाई सुख ,समृद्वी र दिर्घायुको कामाना गरिएको कार्यक्रमको उद्वघाटन कार्यक्रमका प्रमुख अथिती नेपाली दूतावास बेल्जियमका महामहिम राजदूत प्रमेश कुमार हमालले पानसमा बत्ती बालेर गर्नु भएको थियो । संस्थाका सचिब सन्जय के.सि को कुशल उद्वघोषणमा संचालित उक्त कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक पदम गुरुङ्ले राख्नु भएको थियो ।विभिन्न संघ संस्थाको प्रतिनिधित्व रहेको उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै राज्दूत श्री हमालले भाषिक तथा सांस्कृतिक एकताले प्रवासमा नेपालीको चिनरी लाई बलियो बनाउने हुँदा यस्ता किसिमका सांस्कृतिक कार्यक्रमको प्रव र्द्वन ,संरक्षण तथा प्रचार प्रासर गर्ने जस्ता कार्यक्रमको लागि राजदूतावास सधै सहयोग गर्न तयार रहेको जानकारी गराउनुको साथै आयोजक लाई धन्यवाद दिनु हुँदै शुभदिपावाली२०६६ ,नेवारी 'म्हपूजा'र आउँदै गरेको छठ पूजाको अवसरमा सम्पूर्ण नेपालीको सुख समृद्वी र दिर्घायुको कामना गर्नु भएको थियो भने अर्का अथिती एन आर एन बेल्जियमका महचिबा नन्द राज घलेले कलाकार कसैको पनि नभै सिंङो राष्ट्रको गहना भएको ब ताउदै कार्यक्रमको सफलताको शुभकामना ब्याक्त गर्नु भएको थियो । नेपाली जहाँ रहे पनि संस्कृती सगै रहने हुँदा आ-आफ्नो संस्कृतिको संरक्षण संवर्द्वन गर्नु सबैको कर्तब्य भएको हुँदा यहाँ रहेका सम्पूर्ण नेपाली कलाकार हरु बिचमा एकताको खाचो भएको महसुश गरी संस्थागत रुपमा संगठित हुनुपरेको आवश्यकता बारेमा प्रकाश पार्दै भविश्यमा नेपाली संस्कृतिलाई झल्क्याउने बिभिन्न कार्यक्रमका साथ युरोपमा रहेका सम्पूर्ण कलकारहरु बिचमा सहकार्य गरी अगाडी बढ्ने योजना रहेको संस्थाका अध्यक्ष मिन गुरुङ्ले जानकारी गराउनु भयो भने संस्थाका महसचिव बलराम पुनले कला संस्कृतिले धनी रहेका नेपाली हरुमाँझमा संस्थागत रुपमा हाल सम्म गरिएका गतिबिधी हरुको बारेमा प्रकाश पार्नु भएको थियो ।प्रवासमा रहेका नेपालीहरुलाई सांस्कृतिक रुपमा जागृत बनाउने विभिन्न कार्यक्रम संचालन गरी सहयोग गरिरहेका नेपाली नृत्य निर्देशक टेक लामालाई उहाँको कदर स्वरुप १००० युरो र सम्मान पत्रले सस्थाका अध्यक्ष र कार्यक्रम संयोजक पदम गुरुङ्ले सम्मानित गर्नु भएको थियो । प्रथम चारणको समुद्वघाटन कार्यक्रमको समापना सगै शुरु गरिएको दोश्रो चारण को कार्यक्रम अन्तर्गत कार्यक्रम स्थल वरिपरी झिलिमिली बत्ति , नेपाली नाङ्लो माथि सेल रोटी सगै नेपाली राष्ट्रीय झण्डा बोकेर विभिन्न पोशाकमा सजिएर राष्ट्रीय गानमा नृत्य गरिरहेका कलीला बहिनी कलकारहरुले बहुभाषिक तथा बहुसांस्कृतिक संरचना भित्र रहेको नेपाली एकतालाई झल्क्याईदिएका थिए दिपावलिको शुभकामाना गीत सगै शुरु गरिएको उक्त कार्यक्रममा मा प्रस्तुत गरिएको देउसी भैलो गित र नृत्यले साच्चिकै नेपालीको मौलिकता लाई उजागर गरिदिएको थियो ।विभिन्न बिधाका सफल कलाकारहरुले नेपाली संस्कृतिका बिबिध बिधाका फरक फरक पक्षलाई फरक फरक ढङ्गले प्रस्तुत गरेकाअ थिए ।कलाकारिताको क्षेत्र अन्तर्गत नृत्य होस वा आधुनिक गीत,पप गीत होस वा मारुनी नाच,लोक गीत होस वा लोक आधुनिक गीत होस,कमेडी नृत्य होस वा भोजपुरी नृत्य,फिल्मी गीत होस वा तामाङ सेलो,जुन सुकै भएपनी नेपाली सिने क्षेत्रकी पार्बती अधिकारि,मिन गुरुङ,रफी शाह,लोक दोहोरी गायक संजय के सि,बलराम पुन,टिका कुवर,माया गुरुङ,लोक पप वा आधुनिक गीतका संजय श्रेष्ठ,नारायण धिताल,दुर्गाकाजी श्रेष्ठ,मुना ताम्राकार,कमला गुरुङ,यम गुरुङ,जिमी गुरुङ्कमल गुरुङ,कुमार गुरुङ, मिन पुन, ,कमेडी गयक जगदिश सापकोटा का साथ साथै कमेडी नृत्य प्रस्तुत गर्ने कैलाश डागिले आ-आफ्नो ससक्त अभिनय प्रस्तुत गरेका थिए । दिपावलिको झिलिमिली बत्ती भित्र नेपाली संस्कृतिको ज्योती बनेर उदाएका नैना तामाङ,दिक्षा पौडेल,याङ्जी शेर्पा,फुर्वा शेर्पा,डोल्मा शेर्पा,दिब्य,शुश्मिता,लमु,आलस्का,कविता,सविना तामाङ,दावा शेर्पा,प्रीयङ्का गुरुङ,सबिता,ले प्रवास मै रहेर सिकेको नेपाली नृत्यलाई ससक्त ढङ्ले प्रस्तुत गरेका थिए भने उहाँहरुको साथमा प्रसिद्द कलाकार संजय श्रेष्ठ, रफी शाह्,बलराम पुना ले पनि नृत्य प्रस्तुत गर्नु भएको थियो ।
साँस्कृतिक कार्यक्रम लाई सफल तुल्याउन सौजन्य प्रदान गर्नु हुने Inari Sushibar Leuven ,चिज कुमार श्रेष्ठ, अर्जुन कुमार श्रेष्ट,रज्बिन (Day Shop Leuven),मेघनाथ काफ्ले,श्री प्रसाद सापकोटा(Everest House,Leuven),फूला शेर्पा लुभेन,पुष्पराज अधिकारि(Mix Super Market,Leuven),बोधराज पौडेल(Day Shop Kesso-Lo,Leuven),अनन्त गुरुङ,मिन गुरुङ (Brassrie Harkenrode,Hasselt),प्रेम गुरुङ,युवराज गुरुङ,The Sushi Lounge,Chick Away,Chef's House,Leuven;The Langetrappen,Namaste Communication का साथ साथै कार्यक्रम ब्यावस्थापनमा सहयोग गर्नु हुने परमानन्द सापकोटा,मोहन खत्री,गुमनाथ शर्मा लगायत अन्य सबैमा युरो नेपाल कलाकार संघ बेल्जियम आभार प्रकट गरेको छ । दीपक पौडेलबेल्जियम

0 comments:
Post a Comment