२४ अक्टुवर २००९ हङकङ,
यसवर्ष देखि हङकङमा सुरु गरिएको अर्को मिस प्रतियोगिता मिस पर्ल हङकङको उपाधि सुश्री दिपा गुरूङले हातपार्न सफल भईन् ।काउलुनको याउ मा तेई स्थित कम्युनिटी हलमा सम्पन्न यस नयाँ मिस पर्ल प्रतियागितामा दोश्रो र तेश्रो स्थान सुश्री रोशी पुन् र सुश्री ज्योति गुरुङले हात पारेका छन् र, अन्य टाईटल विजेताहरूमा मिस एन्जल सुश्री दिपा गुरुङ, मिस चार्मीङ सुश्री ज्याति गुरुङ, मिस पर्सनालिटि सुश्री पबिता गुरुङ, मिस गोर्जीयस सुश्री रोमा घले, मिस क्याटवाक सुश्री सुमी गुरुङ, मिस एटिच्युट सुश्री सुष्मिता गुरुङ, वेष्ट ड्रेस सुश्री सोनी लिम्बु, र मिस पपुलर सुश्री सुष्मिता गुरुङले जित्न सफल भएका छन् । एभरेष्ट साप्ताहिकका सम्पादक किसन राई, आदिवासि गीतकार समाज हङकङका अध्यक्ष प्रदिप कन्दङ्वा, डा. सर्मिला गुरुङ, लिलिमा घले र भिजुएल निर्देक श्याम सुन्दर थापा पाँच निर्णायक मण्डलबाट घोषणा गरिएको उक्त प्रतियोगितामा कार्यवाहक नेपाली महावाणिज्यदुत सुशिल लम्साल प्रमुख अतिथि, नेपाली महासंघ हङकङ हेम अध्यक्ष लिम्बु, अध्यक्ष एन आर एन हङकङका अध्यक्ष यम कुमार गुरुङ र आर एन ए सी हङकङका म्यानेजर किरण पन्त अतिथि रहनु भएको थियो भने प्रमुख अतिथि कावा महावाणिज्यदुत सुशिल लम्सालबाट रिवन काटेर कार्यक्रम उद्घाटन गरिएको थियो । हर्क बहादुर गुरुङको प्रायोजनमा गरिएको सो कार्यक्रमलाई प्रदिप माल्बुल र शान्ति राईले सन्चालन गर्नु भएको थियो ।

0 comments:
Post a Comment