आइतवार साँझ मगर संध हङकङले जोर्डन स्थित इन्डिया क्लबमा एक कार्यक्रमको आयो जना गरी द्यैसी भैलो कार्यक्रम भब्यताकोसाथ सम्पन्न गरेको छ ।
मगर संघ हङकङका अध्यक्ष्य यम बी थापा दर्लामी मगरको अध्यक्ष्यतामा सम्पन्न उक्त दिपावली शुभकामना आदनप्रदान कार्यक्रमको प्रमुख अतिथिमा भखरै नेपालबाट हङकङ आएका हिमाल खबर पत्रिकाका समाचार सम्पादक जेबी पुन मगर रहेका थिए भने नेपाल मगर संघका भु पु बरिष्ठ उपाध्यक्ष तथा नेपाल बौध समाजका अध्यक्ष देउबहादुर राना मगर बिशेष अतिथि रहनुभएको थियो । संस्थाका महासचिव लालप्रकाश थापा मगरको संचालन रहेको उक्तकायक्रमा उपाध्यक्ष दल पुन मगरले उपस्थितहरुलाई मन्तब्य मार्फत स्वागत गरेका थिए । यस कार्यक्रमका अन्य अतिथिहरुमा नेपाली महासंध हङकङका अध्यक्ष हेम लिम्बू नेपाली जनजाति महासंध हङकङका अध्यक्ष भुपेन्द्र चेम्जोङलगयात रहेका थिए ।प्रमुख आतिथ्यको लागि आभार प्रकट गर्दै जेबी पुन मगरले जनसंख्याको आधारमा नेपालको तेश्रो ठूलो जाति रहेको मगर जातिले प्रवाशमा रहेर पनि यसरी आफ्नो चाँड पर्व मनाउनुलाई महत्वको साथ लिदै यसको सान्दर्भिक्ताबारे चर्चा गरेका थिए । प्रमुख अतिथि जेबी तथा विशेष अतिथि देउबहादुर राना मगरलाई संस्था तथा उक्त कार्यक्रमका अध्यक्ष यम बी थापा मगरले संस्थाको तर्फबाट सम्मान पत्र प्रदान पछि द्यैसी भैलो कार्यक्रम संचालनको लागि कलाकारहरुलाई माइक हस्तान्तरण गरिएको थियो ।तिलक सोमै मगर र लालप्रकाश थापाको संयुक्त संचालन रहेको द्यैसी भैलो कार्यक्रम अत्यन्त रोचक रहेको थियो । जस्मा तिलक सोमै, टुपेन राना, हषिर्त आलेजस्ता युवा कलाकारहरु त छदै थिए । संगै पुजन र मनुजस्ता बाल नृत्यंगना तथा चिरपरिचित मात्र उमेरका वृद्ध गायक वीरबहादुर थापा मगरले पनि भरपुर मनोरञ्जन दिएका थिए । यो कार्यक्रम मध्यरातसम्म चलेको थियो ।
फोटोहरु- हङकङनेपाली डटकम,

0 comments:
Post a Comment