तिमीलाई कहाँ मात्र खोजीन-
तिहारको दिपहरूमा,
तिहारको दिपहरूमा,
सयपत्री मखमली,
गोदाबारी र्र सप्तरंगी टिकाहरूमा
गोदाबारी र्र सप्तरंगी टिकाहरूमा
देउसे र भैलेहरूको भिडमा,
जोर्डन, वानचाई
जोर्डन, वानचाई
चुनवान, चुनमुन अनि यूनलङहरू
तिहारको रमझम सँगै
तिहारको रमझम सँगै
भुलेर खोजे, सम्झेर खोजे
हारमोनियम र गिटारका कटहरू
हारमोनियम र गिटारका कटहरू
मादल अनि सारङ्गिका धुनहरू
कहाँ मात्र खोजीन तिमीलाई-
कहाँ मात्र खोजीन तिमीलाई-
दाइहरूको निधारमा, टिकासँगै
भाइहरूको गलामा, मालासँगै
भाइहरूको गलामा, मालासँगै
दिप र धुपहरूको
सुवास भरि भरि
सुवास भरि भरि
कहाँ मात्र खोजीन-
तर तिमी त सुटुक्कै
तर तिमी त सुटुक्कै
मेरो आँखाको कलशमा
गुलाव भएर सजिएछौ
गुलाव भएर सजिएछौ
कहिल्यै न्अस्ताउने घाम उदाएछौ ……………
मेरो सपनाको क्षितिज भरि भरि …….।
कला र्राई
मेरो सपनाको क्षितिज भरि भरि …….।
कला र्राई
0 comments:
Post a Comment