ताराश्वर शर्मा, दोहा कतार,
"संघीयता चाहिदैन, देश टुक्राउन पाइदैन" भन्ने मुल नारा सहित आफ्नो संगठन बिस्तारलाई अघिबढाएको कतार नेपाली एकता समाजले, संघीयताका विषयमा यहाँ कार्यरत नेपाली मजदुरहरु लाई सचेत गराउदै, देश बचाउ अभियानमा सहभागी हुन सबैलाई आव्हान गर्दै कतार नेपाली एकता समाजले आफ्नो संगठन विस्तारलाई तिब्ररुपमा अघिबढाएको छ।
यसै क्रममा आज सेप्टेम्ब १८ का दिन कतार नेपाली एकता समाज अन्तर्गतको सनैया “सी” एरियाको भेला सम्पन्न भएको छ।
भेलामा अन्तराष्ट्रिय एकता समाज, केन्द्र र विभिन्न एरियाबाट अतिथीहरु उपस्थित हुनुहन्थ्यो भने विभिन्न चार इकाइ समितीबाट प्रतिनीधि, प्रवेक्षक र दर्शकहरुको उपस्थिति थियो।
देश बचाउ अभियानमा सक्रिय रहन सम्पुर्ण कतारवासी नेपालीले एकापसमा आत्मसाथ गर्दै, काँधमा काँध मिलाउँदै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको भेलाको ठहर छ। भारतीय बिस्तारबादको उद्देस्य अनुरुप सरकार र सात दलले जनता इच्छा बिपरित अन्तरिम संबिधानमा देशलाई बिखण्डन गर्ने उद्देस्यले तेस्रो संशोधन गरी संघीयता समाबेश गराए देखि कतार नेपाली एकता समाजले संघीयताको बिरुद्ध कतारस्थित नेपालीहरुलाई सचेत गराउदै आएको छ।
यसै क्रममा सनैया “सी” एरिया समितीको औधोगिक क्षेत्रकै एक कम्पनिमा भव्य एबं शानदार रूपमा सम्पन्न गर्दै नर बहादुर बि।क।को सभापतित्वमा ११ पूर्ण ८ सल्लाहाकार गरी १९ सदस्यीय एरिया समिती पनि निर्वाचित गरिएको छ । यसरी निर्वचित भएको सनैया “सी” एरिया समितीको कार्यकारी समितीको पूर्ण बिवरण निम्नानुसार छ। सभापति नर बहादुर बि.क बागलुङ, उपसभापति दल बहादुर वाइबा धादिङ,सचिव बुद्धि बहादुर ढेगामगर नवलपरासी, सह-सचिव पदम बहादुर रसाइली महोत्तरी , कोषाध्यक्ष डम्बर बि.क रुपन्देही, सह-कोषाध्यक्ष बुद्धिमान तामाङ धादिङ, सदस्यहरु दिपेन्द्र मरासिनी पाल्पा,कलाधर घिमिरे अर्घाखाँची,बीर बहादुर शाह सुर्खेत, दामोदर पौडेल दाङ,खिम बहादुर घर्ती पाल्पा रहेका छन् । सल्लाहाकारहरु जिवन परियार बर्दिया, मिन बहादुर गुरुङ गुल्मी,प्रेम कुमार थापा रुपन्देही,भरत खत्री पाल्पा, श्याम परियार सिन्धुपाल्चोक,ढिक तामाङ,हेमन्त वाइबा काभ्रेपलान्चोक, दावा लामा सिन्धुपाल्चोक रहनु भएको छ ।
कार्यक्रमको उद्घघाटन प्रमुख अतिथि अन्तराष्ट्रिय नेपाली एकता समाजका उप-सभापति राजेन्द्र श्रेष्ठले गर्नुभएको थियो भने एरिया समितीका सभापति नर बहादुर बि.क अध्यक्षता, दल बहादुर वाइबाको सञ्चालनमा कार्यक्रम अगाडी बढेको थियो।
अतिथीको आसन ग्रहण पछि देश, जनता र मजदुरहरुको मुक्तिको निम्ती विभिन्न समयमा आफ्नो प्राणको आहुति दिने ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौन धारण गरिएको थियो। कार्यक्रममा उपस्थित, अतिथि, प्रतिनीधि, प्रवेक्षक र दर्शकहरुलाई बुद्धि बहादुर ढेगामगरले स्वागत गर्नुभएको थियो।
प्रमुख अतिथिको आशनबाट भेलाको सफलताको शुभकामना दिनु हुदै श्रेष्ठले हामी नेपाली श्रमिकहरु यहाँ यसरी दुःखि जीवन बिताउनुको मुख्य कारण हाम्रो देशमा शासन गर्नेहरुको आफ्ना जनता प्रतिको गैर जिम्मेबारी पन नै हो। सरकारले देशमा कल कारखाना उधोग धन्दा सञ्चालन गर्थ्यो भने हामीले नेपालमै रोजगारी पाउथ्यौ, सिपमुलक शिक्षाको अबसर दिलाइ दक्ष श्रमीक हुन सकेको भए यो समस्या हुने थिएन, सरकारले नै जिम्मा लिइ पठाउने भए यी समस्या कम हुने थियो तर होइन यहाँ ठिक उल्टो हुन्छ, भएका स-साना कल कारखाना पनि बिदेशीको लगानिमा सञ्चालित छन् भन्नुभयो।
देशको जल्दो बल्दो नारा राज्यको पुनर्संरचना र सँगै जोडिएर आएको संघीयता प्रकाश पार्दै भन्नुभयो “नेपाल र नेपालीलाई संघीयता माधक प्रदार्थ हो। फरक यति छ कि जातीय संघीयता रक्सी हो जसले नेपालीलाई छिट्टै मताई आफु-आफुमा काटा काट र मारा मार चल्नेछ भने अन्य संघीयता जाँड हो जसले केही ढिलो मताउनेछ भन्नुभयो।“

0 comments:
Post a Comment