पुरुशोत्तम सुबेदी
गत अगस्ट २३ तारीख आइतबार बेल्जीयमको लुभेन शहरमा यहाँ रहेको पुरानो सबै नेपालीहरुको साझा चौतारीको रुपमा स्थापीत भएको संस्था ईन्द्रधनुष क्लबले आयोजना गरेको हिन्दूनेपाली नारीहरुको तीजपर्व कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । दीनको ठीक तीन बजेबाट सुरु गरीयको उक्त कार्यक्रम लाई समारोहमा उपस्थित जेष्ठ महिला श्रीमती यमुना कुमारी उपाध्यायले दीप ज्वलन गरी उदघाटन गर्नु भएको थियो । मिन्ड् गुरुङको सभापतित्वमा सुरु गरियको उक्त कार्यक्रममा आयोजकको तर्फबाट सम्पूर्ण उपस्थित महिला दिदी बहिनी तथा दाजुभाई हरु लाइ कार्यक्रमका संयोजक अनन्त गुरुङबाट स्वागत मन्तब्य प्रस्तुत गर्दै क्लबका सचिब बिपिन गुरुङ बाट कार्यक्रम संचालन गरियको थियो । हरेक बर्षझैं यस बर्ष पनि बेल्जियम बासी नेपाली महिला दिदी बहिनिहरुले रंगी बिरंगी नेपाली रातो पहिरनमा उपस्थित भै खुल्ला मैदानमा धुमधामका साथ नाच गान गरी तीज पर्व मनाए । अधिक मात्रामा नेपाली महिला तथा बालबालिका शहीत पुरुषहरु र बेल्जीग नारीहरुको समेत उपस्थिती रहेको थियो ।
साथै यस तीज पर्वलाई सफल पार्न यहाँरहेका स्थानिय नेपाली ब्यवसायी तथा समाजसेविहरुले आर्थिक सहयोग गरी उपस्थित सबै लाई कान पीनको ब्यवस्था मिलाइएको थियो । यस कार्यक्रमलाई सहयोग गर्ने बेसक्याम्प रेस्टुरेन्ट (अनन्त गुरुङ),नमस्ते रेस्टुरेन्ट(ईस्वरी प्रसाद कंडेल, नुतन कंडेल),फ्रितुर चेकअवे(शहदेवगौतम), नेपाली भान्साघर( सचिन केसी, बिकास गुरुङ , अमर गुरुङ ), मिक्स सुपर मार्केट तथा वलिउड मुभी( पुष्पराज अधिकारी), निरोज दिवापसल (बोधराज पौडेल), एन डि एफ बेल्जीयम छेत्रीय कमिटी लुभेन , साथै सुरेन्द्र हमाल, अमृत केशी सुरेश हिराचनले समेत आर्थिक सहयोग गरी कार्यक्रम लाई टेवा पुर्याएका थिए । साथै सस्था लाई सहयोग पुर्याउने सहयोगीहरु लाई कार्यक्रम को अन्तमा प्रमाण पत्र बितरण गरिएको थियो ।
साथै यस महान हरी तालिका तीज पर्वलाई सफल पार्न संस्थाका अधिकारीहरु लगायत समाजसेवी मोहन सिग्धेल ,रामेस्वर थापा , अर्जुन गुरुङ, बिकास गुरुङ, बिष्णु सापकोटा , सुरेन्द्र सापकोटा , पुस्ट पाण्डे , गोपाल सिम्खडा , बखत बहादुर गुरुङले स्वयम सेवकको रुपमा खटेर काम गरेका थिए भने क्यामरा मेन बिजय गुरुङले उक्त कार्यक्रमको रेकर्डिङ गरेका थिए ।
स्मरण रहोस: कार्यक्रमको भिडिओ सिडी तुरुन्तै तयार गरी जनमानसमा ल्याउने कुरा सोही संस्थाका उपाध्यक्ष सुर्य ढकालले जनाएका छन ।

0 comments:
Post a Comment