एस के नेपाल न्यूज सर्भिस। बुघबार,जुलाई ,०१,२००९
पेरिस बाट कोमारोको राजधानी मोरोन उडेको यमनको जहाज मंगलबार हिन्द महासागरमा दुर्घट्नाग्रस्त भएको छ। उक्त बिमानमा ११ जना चालक सदस्यहरु सहितजम्मा १५३ यात्रुहरु जहाजमा यात्रा गरिरहेका थिए। दुर्घट्ना स्थलमा पठाइएको उद्वार समुहले एक ५ बर्षको बच्चालाई जहाजबाट सुरक्षित निकालेको छ।मोरोनी इन्टरनेस्नल बिमानस्थलका निर्देसक हाजी अलीका अनुसार बिमान अवतरन गर्ने समय भन्दा केही समय अघाडी मात्रा संपर्क टुटेको थियो।यमनको नागरिक उड्यान बिभागका बारीस्ट अधिकारि मोहम्मद अब्दुल कादरले दिएको जानकारीअनुसार उक्त जहाज दुर्घट्नाको समयमा समुन्द्रमा कारीब ११५ किलोमिटर प्रती घण्टाको दरले तिब्र हावा चलिरहेको थियो।एक महिना भित्र समुन्द्रमा जहाज खसेको यो दोस्रो घट्ना हो। जुन महिनामै केही समय पहिला २२८ जना बोकेर हिंडेको स्पेनको जहाज एट्लान्टिक महासागरमा खसेको थियो।

0 comments:
Post a Comment