२०६५ सालको एस.एल.सी. परिक्षाको सन्दर्भमा उच्च शिक्षा अध्ययन गर्ने बिधार्थीको लागि केही मात्रमा भएपनि सहयोग मिलोस भन्ने अभिप्रयाले उच्च शिक्षा छनोटको लागि केही सुझावहरु पेश गर्न मनासिव ठानी केही शब्द कोर्न गई रहेको छु हुनत नेपालमा एस. एल. सी. भन्न साथ फलामे डोका भनेर पनि भन्ने गरिन्छ तर धेरै शिक्षा बिदहरुका अनुसार यसलाई फलामे डोकाको रुपमा परिभासित गरी बिधार्थीलाई मानसिक दवावमा पार्नु हुन्न भन्ने भनाई पनि रहेको छ हाल सम्मकै सबैभन्दा बढी उत्रिण हुने यही साल लगभग ६८ प्रतिसत बिधार्थी थिए भने धेरै जसो निजी बिद्यालय नै रहेको छ यसर्थ सरकारी बिद्यालय र निजी बिद्यालयको स्तर आकाश जमिनको फरक छ । जेहोस् यस खुडकिलो पार गर्ने सम्पूर्ण शेर्पा विद्यार्थीका साथै सम्पूर्ण विद्यार्थीमा बधाई दिदै
केही सुझाव राख्न गई रहेको छु आफु कस्तो किसिमको जनशक्त्तीमा समाहित हुने वा कुन बिषय रोज्ने त्यसमा आफु पक्का हुनु आवश्यक छ । किन आफु यो बिषय पडदैछु या यो बिषय स्वदेशमा पढ्ने या बिदेशमा यस सम्बन्धमा आफु प्रस्ट हुने । आफ्ना बिद्यमान उदेश्य पुरा गर्न ईच्छा शक्तीको जरुरी हुन्छ साथसाथै आफ्ना आर्थिक अवस्थाको आधारमा पनि ए लेभल वा प्लस टु पढ्ने भन्ने बारेमा निधो हुनु आवश्यक छ । कलेज वा युनिभरसिटी छान्दा त्यस्का पूर्व शिक्षा सम्बन्धीका बिशिष्टता, योग्यता, क्षमता, दक्षता र त्यो सस्थानले प्राप्त गरेको सफलता आदिमा ध्यान दिनु आवश्यक हुन्छन । अहिले शिक्षाको क्षेत्रमा भरमार रुपमा बिज्ञापनहरु पनि नआएका होइनन तर बिज्ञापनको पछि लाग्नु भन्दा माथि उल्लेखित बिषयमा ध्यान दिनु आवश्यक देखिन्छ यसैगरी बाहिरी मुलुकमा पनि शिक्षा आर्जन गर्न सर्बप्रथम ( TOEFL) र ( IELTS) दिनु पर्ने बिषयमा शायद कोही पनि अनबिज्ञ नहोलान । हाल स्वदेशी बजारको सन्दर्भमा 10+2 र "A" Level देखिन्छ । तुलनात्मक रुपमा "A" Level महँगो देखिएता पनि अहिले यसमा विद्यार्थीहरुको क्रेज बडेको देखिन्छ सयाद यसमा नेपाली विद्यार्थीहरुले अन्तरराष्ट्रिय रुपमा पाएको सफलताले पनि भूमिका खेलेको हुन सक्छ हुनत यो नेपालमा दुई दशक अगाडि नै भित्रिएको हो तर त्यस ताका सर्बसाधारणको पहुच भन्दा बहिरा थियो भने केही स्कूलहरुमा मात्र यसको पढाई हुने गर्थ्यो । हाम्रो समाजमा अझैपनि पढाईलाई दोस्रो प्राथमिकतामा राख्ने गरेको पाईन्छ । शिक्षा बिनाको समाज र शिक्षा बिनाको बिकाश लङडो हुन्छ भन्ने कुरा बिभिन्न घटनाक्रमले देखाई रहेको कुरा हो। यसर्थ आफ्ना बाल बालिकलाई समय सापेच्छा प्रतिस्पर्धी, स्वभालम्बी र गुणस्तरीय शिक्षा दिलाउनु सबै अविभावकको कर्तब्य हुन आउदछ । गुणस्तरीय शिक्षाको लागि विद्यार्थी भाई वहिनीहरुले पनि आफ्ना अग्रजहरुसँग सुझाव लिन नितान्त आवश्यक हुन आउँदछ । हुनत हिजाका दिनमा अध्ययन पश्चात पनि विद्यार्थीहरुका गन्तब्य निश्चित थिएन भने राज्य यस प्रति अत्यन्त उदासिन मात्र होइन बिभेदकारी थियो । जसका कारण शिक्षाप्रति नै बित् श्णा पैदा नभएको पनि होइन । तर आज मुलुक समाबेसीय चरित्र ग्रहण गर्न गईरहेको छ । यसर्थ हामी परिस्थितीमा बहनु भन्दा परिस्थितीलाई आफ्नो अनुकुल बनाउनु बुद्दीमानी हुनेछ यसर्थ समयको मागलाई बुझेर बिद्यार्थी र अबिभावकले एस्. एल. सी. पछिको शिक्षालाई प्राथमिकता दिनु आवश्यक देखिन्छ । एन.सोनाम शेर्पा पिनशाबाट

0 comments:
Post a Comment