गएका वर्षहरुमा जस्तै यसापालि पनि हङकङ नेपाली फाउण्डेशनको संयोजनमा तथा हङकङ नेपाली साहित्य परिषद्को आयोजनामा भानुजयन्ती २००९
कार्यक्रमको तयारी भइरहेको छ । यस सम्बन्धि थप विवरण यहाँ उल्लेख गरिएको छ ।
हामी जतिसुकै अंग्रेजी बोलौँ, हामी जतिसुकै चीना बोलौँतर जब हामी नेपाली भएर नेपाली बोल्छौँत्यहाँ हाम्रो हृदय बोलेको हुन्छ ।
नेपाली भाषा, साहित्य र संस्कृति नै हाम्रा सकली पहिचानहरु हुन् । यसको जगेर्ना हाम्रो आफ्नै जगेर्ना हो ।हङकङेली माटोमा नेपाली भाषा, साहित्य संस्कृति फलाउँदै फुलाउँदै नेपाली समाज बसाऔँ ।
भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नतिजीत वैभव भाषामै बाँच्दछन् पछिसम्म ती ।
भानुजयन्ती २००९
कुन् हो पशूतुल्य भनी कहयाको ?

विद्या नभै मूर्ख पडी रहयाको ।
सज्जन्हरु कस्सित सङ् नगर्नू ?
खल् - पापि-निच्का नगिचै नपर्नू ।।·
भानुभक्त आचार्य
मितिः १३ जुलाई सोमबार स्थानः
मितिः १३ जुलाई सोमबार स्थानः
युनलङ टायन हलसमयः बेलुकीको ७ बजे
ठूलो सहभागिताले कार्यक्रममा सहभागी बनौँ ।
कार्यक्रमभित्र विशेष

हङकङेली नेपाली समाज स्थापिति सर्न्दर्भमा नेपाली भाषा, साहित्य र संस्कृतिः सम्बोधनरामायणको सम्पूर्ण कथा प्रस्तुति विभिन्न विद्यालयका विद्यार्थीहरुबाट ।
श्लोक वाचनः बालकाण्ड टिके प्राथमिक विद्यालय, अयोध्याकाण्ड पीएच केन्द्रीय प्राथमिक विद्यालय, अरण्यकाण्ड बेथेल माध्यमिक विद्यालय, किष्किन्धाकाण्ड आईकेटी कलेज, सुन्दरकाण्ड सरकादुरी माध्यमिक विद्यालय/ पीएच केन्द्रीय प्राथमिक विद्यालय, युद्धकाण्ड टिके प्राथमिक विद्यालय, उत्तरकाण्ड पीएच केन्द्रीय प्राथमिक विद्यालय/पाक काउ कलेज
विभिन्न विद्यालयका विद्यार्थीवर्गबाट आफ्नो मौलिक श्रृजनाहरु प्रस्तुति
लोकआधारित नृत्यहरु

प्रश्नोत्तरमाला प्रहसन,
कार्यक्रमसहभागी विद्यालयहरु:
पीएच केन्द्रीय प्राथमिक विद्यालय, पिके कलेज, टीके प्राथमिक विद्यालय, आइकेटी कलेज, लिपो चुन वर्ल्ड कलेज, सर कादुरी प्राथमिक विद्यालय, डेलिया उच्चतर माध्यमिक विद्यालय, सर कादुरी माध्यमिक विद्यालय, बेथेल हाई स्कूल, सगरमाथा किन्डरगार्टेन
थप जानकारी र सहयोगकोलागि सर्म्पर्क लाइनहरु
९३४५ ३३४४ (अमोद सर), ६२५५ ०६७४ (देव सर), ५१६५ ७७२० (दीपक सर), ९५७७ ७८४४, (विमल सर), ६४८६ ८३३८ (नन्द सर), ६५७२ ६०३० (संजीव सर), ६२२२ ३५१४ (प्रमिला मिस) तथा ६४९३ ३२३५ (एकराज)

0 comments:
Post a Comment