गणेश ढकाल,
आज मिती २०६६ साल श्रवण १८ गते तद्नुसार अगष्ट २ तारिकका दिन गैर्ह्य आवाशीय नेपालीहरुको प्रतिनिधिमुलक सस्था अर्थात् Non-Residential Nepalese Association(N.R.N.)डेन्मार्कको पहिलो भेलाले राष्ट्रिय समिति डेन्मार्क गठन गरेकोछ। बिभिन्न पेशा, ब्यवसायमा सम्लग्न भई डेनमार्कमा बस्नु भएका नेपालीहरुको भेलालाई नेपाली दुताबासले आफ्नै भबन उपलब्ध गराइ सहयोग गरेको थियो।
भेलाले समितिको अध्यक्ष चयन गर्ने क्रममा प्रजातान्त्रिक चुनावी प्रकृया अपनाउनु परेको थियो। अध्यक्ष पदका प्रत्याशी श्री सोमनाथ सापकोटा र श्री रन्जन ओझा बिच प्रसिस्पर्धा हुँदा सापकोटाज्युले भारी मत ल्याइ बिजय हुनुभएको छ त्यसै गरी अन्तरराष्ट्रिय समान्वय परिषद (I.C.C),डेन्मार्कमा-गणेश ढकाल निर्बिरोध चयन हुनु भएकोछ भने कार्य समितिका अन्य कार्यकारी पदमा सर्बसम्मतबाट उपादक्षद्वयमा दीपेन्द्र चुडाल र महेश कन्सकार,महासचिबमा प्रबिण प्रजापती,युवा प्रतिनिधि रन्जन ओझा,सहसचिब उज्जल न्यौपाने,महिला प्रतिनिधि सरस्वती भुसाल त्यसै गरी कार्य समितिका सदस्यहरुमा अमित आचार्य, मुक्ती चापगाइ, देवीकुमारी गौतम, देबिराम लामिछाने, प्रदीप पाण्डे, नरेन्द्रबहादुर बस्नेत, दिपक सापकोटा, रामचन्द्र पाठक,प्रकाश ढकाल,शुभर्ण गौतम, प्रकाश लामिछने, हरी नौपाने,राजु सिवाकोटी,बिकास श्रेष्ठ,प्रकाश लामिछने,हरी न्यौपाने,तुलसी पौडेल र केदार दाहाल शहीत ३ जना थप्ने गरी २७ जनाको समिती तयार बएकोछ।
उक्त कार्यक्रममा कार्य बाहक राजादुत श्री डोरनाथ अर्यालको प्रमुख अतिथी र डेनमार्कमा ४२ बर्ष बसिसक्नु भएका अग्रज श्री पदम तुलाधरले गर्नु भएको थियो। त्यसै गरी कार्यक्रमा नेपाली जन प्रगतिशील डेन्मार्कका पदधिकारीहरु,जनसंपर्क समितिका अध्यक्ष नबिन पौडेल,द गोर्खाका महसचिब सुजु ओझा, एन आर एन डिकेका प्रबिण प्रजापती,नेपाल विद्यार्थी नेटवोर्कका पदाधिकारीहरु,स्काण्डिया हेल्पका अध्यक्ष पुरुश्वतम रन्जितकार, नागरिक समाज र पत्रकारहरुको उल्लेख्य उपस्थित थियो। निर्वाचन प्रकृयामा सहयोग पुर्याउन राजादुताबासका कर्मचारी श्री यादब कोइराला लगायत अन्य कर्मचारीले सहयोग गर्नु भएको थियो भने श्री उदयराज गौतमले प्रमुख सल्लहाकारको भूमिका निर्वाह गर्नुभएको थियो।
कार्यक्रममा बिशेश कारणले उपस्थित हुन नसक्नु भएकोले एन आर एन अन्तरराष्ट्रिय समान्वय समितिका केन्द्रिय अध्यक्ष श्री उपेन्द्र महतो र उपाध्यक्ष श्री राम प्रताप थापाको शुभकामना सन्देश श्री सोमनाथ सापकोटाले पढेर सुनाउनु भएको थियो।उक्त आयोजक समितिले डेन्मार्कमा भएका नेपालीहरुको आधिकारिक तथ्यान्क सन्कलन गरी सदस्यता बितरण गर्ने, दर्ता प्रकृया अगाडि बढाउने,निकट भविश्यमा अधिबेसन गरी चुनावबाट नयाँ कार्य समितीको चयन गर्ने आशा लिएकोछ। स्मरणीय छ कि अहिले सम्ममा विश्वका बिभिन्न देसमा रहनुभएका नेपालीहरुले ५२ देसमा एन. आर. एन. गठन भईसकेकोछ र यसले बिदेशी सामुहिक लगानीलाई स्वदेशमा आकर्षण गर्ने, पर्यटन बिकासमा टेवा पुर्याउने,कोष जम्मा गर्ने, नेपालीहरुका पिरमर्कामा सहयोगी लगायतका काम गर्ने लक्ष लिएकोछ।

0 comments:
Post a Comment