Saturday, 2 October 2010

ग्लोबल पिस फेस्टिबल उद्घाटनः

प्रधानमन्त्री माधवकुमार नेपालले श्रमको सम्मान र शोषणको मुक्तिबाट मात्र समाजमा स्थायी शान्ति कायम हुनसक्ने बताउनुभएको छ ।ग्लोबल पिस एसोसिएसनद्वारा शुक्रबार आयोजित 'ग्लोबल पिस फेस्टिबल साउथ एसिया २०१०' समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले आदिमकालदेखि हाम्रा पूर्वजले आत्मिक र वैयक्तिक शान्तिको खोजी गर्दै अहिलेको अवस्थामा आइपुगेको हो भन्नुभयो ।

No comments:

Post a Comment