प्रत्येक बर्ष झै यसपाली पनि कतारमा रहेका धनकुटेलीहरुको साझा संस्था धनकुटा प्रबासी समाज दोहा कतारले आफ्नो तेश्रो बार्षिकोत्सब तथा बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष तुलसी सुवेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कतारमा कार्यरत धनकुटेलीहरुको व्यापक उपस्थिति थियो । समाजको तर्फवाट केशव कार्कीले स्वागत मंतव्य राख्दै शुरु भएको उक्त कार्यक्रमलाई दीपक भेटवाल, चट्टान के.सी , हिमाल गिरी, महेन्द्र न्यौपाने, दुर्गा तामाङ्ग तथा टंक योगी लगायतका बक्ताहरुले आ आफनो मन्तव्य राखेका थिए भने समाजलाई हरतरहले सहयोग पुयाउने हिमाल गिरीलाई दोसल्ला तथा कदर पत्रले सम्मान गरीएको थियो।
समाजका सल्लाहकार महेन्द्र न्यौपानेले बिश्वमा छरीएर रहेका धनकुटेलीहरुलाई एउटै छातामा आवद्द गरी सामाजीक र शैक्षिक क्षेत्रमा सहयोग गर्न सके समाजको प्रभावकारीता अझ बढी हुने बताउनु भएको थियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष तुलसी सुबेदीले सस्थालाइ यो स्थानसम्म ल्याउनको लागी हर तरह सहयोग पुरयाउने सम्पूर्ण धनकूटेली हरुलाइ धन्यबाद दिदै आगामी दिनमा पनी सधै सहयोगको अपेक्षा राख्दै नया अधिवेसनले नयाँ हौसलाका साथ आउने नेतृत्वलाइ अग्रीम बधाइ तथा शुभकामना समेत दिदै कार्यक्रमको समापन गरेका थिए ।
खुल्लासत्र सकिए लगत्तै बनभोज कार्यक्रममा रमाएका धनकूटे कलाकारहरुले पूर्बेली गित गाएर सबैलाइ मनोरञ्जन दिएका थिए ।
उक्त अधिवेशनले दूर्गा बूढाथोकीको अध्यक्षतामा १३ जनाको कार्यसमीती चयन गरेको छ । जसमा उपाध्यक्ष , सचिव , सह सचिव , कोषाध्यक्ष , सह कोषाध्यक्ष क्रमश. दूर्गा तामाङ्ग , रत्न थापा , मात्रीका लिम्बु, तेज कुमार तामाङ र पदम घिमिरेलाई चयन गरेको छ भने सदस्यहरुमा पदम गूरुङ्ग,धन ब. भटराई , योगेन्द्र तामाङ्ग, प्रेम तामाङ्ग,अर्जून लिम्बू,प्रेम भण्डारी र राम लिम्बु को सदस्य समीती चयन गरेको छ।
सोही भेलाले हिमाल गिरीको संयोजकत्वमा तूलसी सूबेदी , रकम ध्वज राई ,खडानन्द अधीकारी र टंक योगीको सल्लाहाकार समिति समेत चयन गरेको छ ।

0 comments:
Post a Comment