घात प्रतिघातको राजनीतिकले मुलुक ध्वस्त"
बुद्धले नेपाली नेताहरुमा सधबुद्धि दिऊन ।
लुम्बिनी, कपिलवस्तु पौष २,
राष्ट्रपति डा. रामवरण यादवले मुलुक ध्वस्त भएको बताएका छन् । उनले घात र प्रतिघातको राजनीतिक नगरी बौद्धको उपदेश अनुसरण गर्न नेताहरुलाई आग्रह समेत गरे । बौद्धको उपदेश घात प्रतिघात नगर, साँचो बोल बाच र बाच्न दिऊ भन्ने भावना नेताहरुमा जागृत भए मुलुक विकासका लागि सहज हुने उनले बताए ।दशौं राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिपति यादवले सो कुरा बताएका हुन । सम्मेलन उद्घाटन गर्न विहिवार लुम्बिनी पुगेका
राष्ट्रपति यादवले अभिभाज्य राष्ट्र, राष्ट्रियएकता
सम्प्रदायिक सद्भावमा खल्ल पुर्याउन कुनै पनि गतिविधि नगर्न सवैसँग आग्रह गरे । उनले स्वतन्त्रता र भागृतत्वको भावना विकास हुनसके धेरै समस्याहरु त्यसैबाट हल हुने जिकिर गरे । हत्या र हिंसाबाट गुज्रिरहेको विश्वलाई बुद्धकौ उपदेश अत्यन्तै उपयोगी हुने उनको धारणा थियो । उनले शान्ती र सुव्यवस्था कायम भए मात्रै लोकतन्त्र स्थायी हुने भन्दै लोकतन्त्रमा नै सवै जनताको अधिकार सुनिश्चित हुने बताए । राष्ट्रपति यादवले भने "हामीकहाँ कहिलै राजनीतिक व्यवस्था स्थायी बन्न सकेन जसका कारण पटक-पटक आन्दोलनहरु भैरहे, यदि राजनीतिक व्यवस्था स्थायी हुने भए राज्यमा धेरै समस्या आउँदैनथियो ।
आफ्नो सम्वोधनमा राष्ट्रियएकता र अखण्डता प्रति चिन्तित देखिएका राष्ट्रपति यादवले बहुजाति, बहुभाषिक, बहुसँस्कृति भएको मुलुकमा बुद्धको उपदेश अत्यन्तै सान्दर्भिक भएको बताए । राष्ट्रपति यादवले नेपाली नेताहरुमा सद्बुद्धि, भाईचारा संयमता आओस भन्दै आफु पार्थनाका लागि लुम्बिनी आएको धारणा राखे । राष्ट्रपति यादवले भने "म पौने तीनकरोड नेपाली जनताको प्रतिनिधित्व गर्दै भगवान् गौतम बुद्धसँग राजनीतिक नेताहरुमा सदबुद्धि आओुस भन्ने पर््रार्थना गर्दछु" । उनले लुम्बिनीको विकासको लागि आफु लागि रहने बताए ।
राष्ट्रपति यादवले माओवादीले गरिरहेको जाति गणराज्य प्रति इकिंत गर्दै संविदान सभाले गर्ने काम दल विशेषले गर्न नुहने धारणा राखे । राष्ट्रपति यादवले भन्ने "सवै समस्याको समाधान संविधान सभाबाटै खोज्नु पर्छ, कसैले कसैका हितका लागि काम गर्दा त्यसले राष्ट्रिय अस्तित्वमा दुरगामी असर पार्नसक्छ" । उनले थपे "नेताहरुले पार्टिगत स्वार्थ भन्दा राष्ट्रिय स्वार्थलाई बढी ध्यान दिनर्ुपर्छ । त्यसो भए मात्र राष्ट्रिय एकता र अखण्डता मजवुत बन्न सक्छ । उनले राजनीतिक दलका नेताहरुलाई छलफल, सहमति र सहकारै बाटै गतिरौध विकास खोज्न आग्रह गरे ।
कार्यक्रमलाई शुभकामना सन्दैश पठाउँदै प्रधान मन्त्री माधव कुमार नेपालले शुभकामना सन्देशमा भनेका छन् । बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिकको अनुपम संगमकौ रुपमा रहेको नेपालमा धार्मिक सहिशुष्णता महत्वपर्ूण्ा रहैकौ उल्लेख छ । प्रधानमन्त्री नेपालले सन्देशमा भनेका छन् । धर्मोदय सभाकौ यो सम्मेलन धार्मिक सहिशुष्ण्ता रहिराख्नकौ लागि महत्वपर्ूण्ा सावित हुनै छ । कार्यक्रममा संस्कृति मन्त्री डा. मिनेन्द्र रिजाललै अन्तराष्ट्रिय स्तरमा त्यहाँका पाठ्यपुस्तकमा गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने लेखाउने प्रयास आफुले गरिरहेको कुरा जानकारी दिए । उनले कतिपयले अहिले पनि गौतम बुद्ध नेपाल जन्मिएका होइन भनेर भ्रम र्छन खौजिरहेका भन्दै उनले त्यसप्रति सरकार सचेतको रहेको बताए । कार्यक्रममा धर्मौदय धम्म पुरष्कार पौखराका तिलकमान गुभाजुलाई प्रधान गरिएकौ थियो । शुक्रवारसम्म चल्ने सो सम्मेलनले राष्ट्रिय जनगणना र बौद्ध जागरण, लुम्बिनी विास र बुद्ध शिक्षा, धर्म निरपैक्षता र लोकतन्त्र तथा लुम्बिनीको सुरक्षा तथा वातावरण लगायतका विषयमा ठोस धारणा तय गर्ने छ । शुक्रवार उक्त सम्मैलनको एकिकृत माओवादीका अध्यष पुष्पकमल दाहालले समापन गर्ने कार्यक्रम रहैकौ प्रचार प्रसार संयोजक नविन चित्रकारले जानकारी दिए ।
शेर्पा वर्ल्ड डट् कमको लागी नवल किसोर यादव,
लुम्विनी, कपिलवस्तु

0 comments:
Post a Comment