किरात याक्थुङ चुम्लुङ कतारले भारतिय साँस्कृतिक केन्द्रको हलमा एक भब्य समारोह बिच जातिय भाषिक साँस्कतिक र भौगोलिक बिबिधता संघियताको मुल आधार संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा लिम्बुवान स्वयत्तता हाम्रो अधिकार भन्ने मुल नाराका साथ बिबिध लिम्बु मनोराजनात्मक साँस्कृतिक कार्यव्रुम सहित चासोक तङनाम-२००९ सम्पन्न गरेको छ । किरात याक्थुङ चुम्लुङ कतारका का।बा। अध्यक्ष तथा चासोक तङनाम-२००९ मुल समारोह समितीका संयोजक श्री ज्ञानेन्द्र कुरुम्भङ ज्यूको सभापतित्वमा सम्पन्न गरिएको कार्यव्रुमलाई चुम्लुङका महासचिव श्री एम.बि.साँवाले सन्चालन गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुताबास कतारका श्रम सहचारी श्री ध्रुब प्रसाद कोईराला हुनु हुन्थ्यो भने बिशेष अतिथी गैर आवासय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष श्री सागर नेपाल नेपाल प्रवासी आदिबासी जनजाती महासंघ कतारका उपाध्यक्ष श्री जनक बाम्बुले राई गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका मध्यपुर्ब संयोजक श्री बदि्र प्रसाद पाण्डे किरात याक्थुङ चुम्लुङ कतारका प्रमुख सल्लाहकार श्री दिल किरण खजुम हुनु हुन्थ्यो ।
अतिथीहरुमा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका निबर्तमान कतार प्रतिनिधी तथा उधोग ब्यवसायी श्री टि.बि. कार्की गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष श्री नरेन्द्र भाट गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका संयोजक सल्लाहकार श्री कमलमणि गुरागाँई गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका महासचिव श्री बिल बहादुर गुरुङ गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका निवर्तमान महासचिव श्री राजेश दर्शन अर्याल प्रवासी नेपाली सम्पर्क माचका का.बा. अध्यक्ष श्री छबिलाल बि. क. नेपाली जनसम्पर्क समिती कतारका महामन्त्री श्री बिमल सुबेदी कतार नेपाली एकता समाजका सभापति श्री नर वहादुर थापा थारु कल्याणकारी सभाका अध्यक्ष श्री बिधानन्द चौधरी नेपाल प्रवासी दराई समाजका सल्लाहकार श्री देब नारायण दराई तमु बौध्द सेवा समिती शाखा कतारका उपाध्यक्ष श्री लक्ष्मी गुरुङ; नेपाल प्रवासी मगर संघका सदस्य श्री प्रकाश आले मगर प्रवासी तामाङ; समाज कतारका सल्लाहकार तथा तामाङ; समाज डट.म साचालक श्री बिनेस तामाङ; तमु समाज डट. कम सन्चालक श्री बुधबल गुरुङ; प्रवासी झापाली सम्पर्क माचका अध्यक्ष श्री चुणामण्ी कार्की पाथीभरा सेवा समाज ताप्लेजुङका उपाध्यक्ष श्री महेन्द्र गुरुङ; स्याङ्गजा सहयोग समाजका अध्यक्ष श्री गुरुनारायण रानाभाट ओखलढुंगा सेवा समाजका अध्यक्ष श्री नवराज श्रेष्ठ पाँचथर सेवा समाजका महासचिव श्री हिमाल मैनाली खोटाङ्ग युवा जागृती सेवा समाजका सचिव श्री हरि कुमार वस्नेत लम्जुङ्ग सम्पर्क समितिका अध्यक्ष श्री बिष्णु विष्ट वाग्लुङ्ग सामाजिक सेवा समाजका अध्यक्ष श्री तिलक घर्ति मगर किरात याक्थुङ चुम्लुङ कतारका सल्लाहकार श्री चन्द्र कुमार सिगु किरात याक्थुङ चुम्लुङ कतारका सल्लाहकार श्री ज्ञानेन्द्र कुमार पन्धाक राजधानी अन्तराष्ट्रिय साप्ताहिक कतार ब्यूरो सम्पादक श्री आषिश शेरचन तथा उप सम्पादक श्री दिपक पौडेल लगायत बिन्न्ाि संघ संस्था प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । बिशेष अतिथी ने।प्र।आ।ज।महासंघ दोहा कतारका उपाध्यक्ष श्री जनक बाम्बुले राईले ब्यानर अनावरण गर्नु भएको थियो भने बिशेष अतिथी गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष श्री सागर नेपाल र बिशेष अतिथी गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका मध्यपुर्व संयोजक श्री बदि्र प्रसाद पाण्डे ज्यूले संयुक्त रुपमा दिप प्रज्वलन गर्नू भएको थियो र कार्यव्रुमका प्रमुख अतिथी नेपाली रादुताबास कतारका श्रम सहचारी श्री ध्रुब प्रसाद कोईराला ज्यूले लिम्बुहरुको परम्परागत बाजा च्याब्रुङ; बजाएर साँस्कृतिक कार्यव्रुमको सुरुवात गर्नु भएको थियो । सोहि समयमा प्रमुख अतिथी ध्रुब प्रसाद कोईरालाको शीरमा फेटा बाधी दिएर लिम्वु परम्परागत विधी अनुसार कार्यक्रमका सभापति ज्ञानेन्द्र कुरुम्भङले सम्मान व्यक्त गर्नु भएको थियो ।
ज्ञात अज्ञात सहिदहरुको सम्झनामा एक मिनेट मौन्ा धारण पछि राष्ट्रिय गानबाट शुरु गरिएको कार्यव्रुममा चुम्लु¨का उपाध्यक्ष श्री लोकेन्द्र कुमार तुम्रोकले स्वगात मन्तब्य दिनु भएको थियो भने आसेवारो भन्ने लिम्बु भाषामा रचना गरिएको स्वागत गीतबाट लिम्वु साँस्कृतिक परिषद कतारका कलाकारहरुले अतिथीहरुलाई स्वागत गरिएको थियो । चासोक त¨नाम बारे चुम्लु¨का कोषाध्यक्ष श्री राजेश याक्थुङ्सा लिम्बुले प्रष्ट पारेका थिए ।
सोहि अवसरमा कि।या।चु। कतारलाई स्थापनाकाल देखि बिभिन्न काल खण्डमा योगदान पुर् याउदै आउनु भएका लिम्बु ब्यक्तित्वहरुलाई वहाँहरुको योगदानको उच्च मुल्याङ्कन गर्दै प्रमुख अतिथीको बाहुलीबाट कदर पत्र बितरण गरिएको थियो । कदर पत्र पाई सम्मानित हुनेहरुमा चुम्लुङका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार दिल किरण खजुम चन्द्र कुमार सिगु देबेन्द्र कुमार तुम्रोक लोकेन्द्र कुमार तुम्रोक चण्डीलाल तुम्वाहाङ्गफे जय कुमार थेबे युवराज बेघा बृजहाङ्ग तुम्रोक लाल बहादुर बेघा मिलन कुमार माबोहाङ्ग र सुक्र ईवाहाङ्ग हुनु हुन्थ्यो ।
प्रवासी झापाली सम्पर्क माचका अध्यक्ष चुणामणी कार्कीले प्रवासको भुमिमा पनि यसरी नेपाली चाड भब्यताका साथ मनाउन पाएकोमा हर्ष ब्यक्त गर्नु भयो र आउदा दिनहरुमा अझ बढि र प्रभावकारी रुपमा मनाउनु पर्नेमा जोड दिनु भयो । कि।या।चु। कतारका प्रमुख सल्लाहकार श्री दिल किरण खजुमले अव वन्ने नयाँ संविधानमा लिम्बुवान स्वयत्तता प्रदेशको ग्यारेन्टी हुनु पर्छ भन्ने कुरामा जोड दिदै चासोक तङ्नामलाई राज्ले राष्ट्रिय चाडको रुपमा घोषणा गरिसकेको हुनाले अब देखि यस चाडलाई नेपाली सबैले राष्ट्र ब्यापी रुपमा मान्नु पर्छ भन्नु भयो । अतिथी टि.बि.कार्कीले चाड पर्बलाई तेरो र मेरो नभनी हाम्रो हो भन्ने ठानेर सबैले मान्नु पर्ने बताउनु भयो । नेपाल प्रवासी आदिबासी जनजाती महासंघ कतारका उपाध्यक्ष श्री जनक बाम्बुले राईले आदिवासी जनजातीहरुको हक अधिकारलाई नयाँ संविभानमा जसरी भए पनि सुरक्षित हुनु पर्छ यदि त्यसो नभए आदिवासी जनजातीहरु अर्काे आन्दोलन गर्न वाध्य हुनेछन र त्यो आन्दोलनले अधिकार दिएर छाडने वताउँनु भयो । बिशेष अतिथी सागर नेपालले कतारको भुमीमा बसेर पनि नेपालको हरेक किसिमका चाड पर्ब मनाउन पाईने भएकोमा यो सानो नेपाल जस्तै भएको बताउनु भयो । समारोहका प्रमुख अतिथी ध्रुब प्रसाद कोईरालाले बिभिन्न किसिमको श्रम समस्याहरुको बारेमा जानकारी गराउदै नेपालीकामदारहरुको श्रम समस्याको समाधानमा आफू सदैब तत्पर रहने प्रतिबध्दता जाहेर गराउँनु भयो । मन्तव्यकै क्रममा हाम्रो राष्ट्रिय गानाको सारलाई उदृत गर्दै नेपालमा रहेका विभिन्न किसिमका संस्कृतिहरु राष्ट्रको सान भएकोले यसलाई संरणक्ष गर्ने राज्यको दावित्य हो भन्नु भयो ।
सरलाई सर बोलको लाईभ स्टेज गीतबाट सुरु भएको साँस्कृतिक शुरुवातमा बल बिव्रुम थापा र चेतराज पौडेल चण्डिमाया तामाङ्; र ईन्दु लावरको लालुपाते नुईयो भुईतिर बोलको लोक दोहारी गीतले कार्यव्रुम हल तताएको थियो । सुरितिन हुरेरो गीतमा लोक पि्रय गायक के।बि।नेम्बाङ्कको राम्रो मिठास भरिएको गीतले रौनकता थपिएको थियो भने खै कस्तो रहर बोलको गीतमा डि.बि.ग्याबक जमेका थिए । त्यो पारी पाखा गीतमा डि.एन. मगर र चण्डिमाया तामाङ्कले हलको अर्कै रौनक भरेका थिए ।
त्यसै गरि नृत्यमा मालसिरी गाउनु दशैमा स्याल पनि घोर्ले बैशैमा बोलको गीतमा लिम्बु साँस्कृतिक परिषद कलाकारहरुले बेजोड प्रस्तुति दिएका थिए । लुङ्मा पहिम हिप्सेरो बोलको गीतमा लोकेन्द्र सिगुले महिलाको भेषमा नृत्य प्रस्तुत गरेर सबैको मन जितेका थिए । घिन्ताङ; घिन्ताङ; मादल बज्योमा फुर्बा लामाको लोक ताल किन नहोस अनि लाहानाले जुरायो गीतमा कतारका प्रसिध्द साँस्कृतिक समूह सन्ध्या ग्रुपकाका प्रमुख बीरेन्द्र याक्थुम्बाको आधुनिक नृत्यले हलमा तालीको गडगडाहट गुन्जिएको थियो । फुर्के टाईको गाँठोलेको भुपेन्द्र रिम्खा मगर र कल्पना गुरुङको युगल नृत्य अनि वारी जमुना पारी जमुनामा बबिन राई र साथीहरुले प्रस्तुत गरेका हास्य नृत्यले कार्यव्रुम हल हास्यमय बनेको थियो । त्यसै गरी लिम्बु साँस्कृतिक परिषदका कलाकारहरु जय कुमार थेबे सुवास तुम्बापो ब्रिजहाङ तुम्रोक लोकेन्द्र सिगु पूर्ण अभिचन्द्रले लिम्बु भाषाको गीतहरु आदुमेरो (भेट भयौ) सेन्छिरो आल्ल (छुट्टिउ है अब) बोलका गीतहरुमा मार्मिक नृत्य प्रस्तुत गरेका थिए । लोकेन्द्र कुमार तुम्रोक ज्ञानेन्द्र कुमार पन्दाक र साथीहरुको यालाङ; धान नाच नाचले लिम्बुवान क्षेत्रको मेला बजार र चाडपर्बको झझल्को दिलाएको थियो । परम्परागत लिम्बु गीत हाक्पारे साम्लोमा दियो कलस सहित बसेर नन्द प्रसाद खेवा टिकाहाङ तुम्खेवा लोकेन्द्र कुमार तुम्रोक र साथीहरुले गाएको गीतले गाँउघरको सम्झना दिलाएको थियो । त्यसैगरी सुन्दर केरुङ; र हर्क केरुङले सिक्किम तिर नाचिने च्याब्रुङ नाचको छुट्टै स्वाद पस्केका थिए ।
कार्यक्रमको अन्त्यमा सहभागी हुने सम्पूर्ण कलाकार स्वयमसेवक जलपान समारोहमा सहभागी हुनेहरुलाई बिशेष अतिथी तथा अतिथीहरुबाट प्रशंसा पत्र प्रदान गरिएको थियो । र अन्त्यमा सम्पूर्ण आमन्त्रित अतिथीगण कलाकारहरु स्वयमसेवकहरु र समारोहमा उपस्थित किराती तथा गैर किराती सबैमा कार्यव्रुमलाई सफल पार्न सहयोग पुर् याउनु भएकोमा धन्यबाद तथा आभार प्रकट गर्द्रै चासोक तङनाम २००९ को शुभ कामना सहित पुनह आगामी बर्ष पनि यसरी नै चासोक तङनाम मनाउने बाचाका साथ कार्यक्रम समापन भएको कार्यक्रमका सभापति ज्ञानेन्द्र कुरुम्भङले घोषणा गर्नु भयो ।
एम.बि.साँवा
दोहा कतार

0 comments:
Post a Comment