युवा कवि एवं गीतकार बाल कुमार गुरुङ्ग (बालक) को समसामयिक समिश्रण र साहित्यको रोचक संग्रह सहितको “साथीलाई कविता” नामक कविता संग्रह जिलिब अल-सुयोख कुवेतको ओमरा रेष्टुरेन्टमा २० नोभेम्वर २००९ को दिन एक समारोहबीच बिमोचित भएको छ ।
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सचिव ईन्द्र भूषालले साहित्यिक संरचना र संचार क्षेत्रको भूमिकाको बारेमा उल्लेख गर्दै संचालन गर्नु भएको उक्त कार्यक्रममा NRNA-NCC कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्गको सभापतित्व र माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष किरण पौड्यालको प्रमुख आतिथ्य रहेको थियो भनें अन्य अतिथिहरुमा युनिटी लाईफ जन जागृति टिम कुवेतका सचिव राजन रिमाल, कुवेतनेपाल डट कमका जय आले र नेपालकुवेत डट कमका सुजन केसी रहेका थिए । सुन्दर फूल टिपेर रमाऊँ भन्छु, कसैले जिस्क्याइरहेझैं लाग्छखुसी र उमङ्गमा रमाऊँ भन्छु, सधैं कोलाहल अनि पीर-वेदनाले भरिदिन्छनीर आकाशलाई मोहित भई हेर्छु, आफैलाई थिच्न आइरहेझैं लाग्छफराकिलो खुला सतहमा उभिएर हेर्छु, धर्ती नै फाट्न लागिरहेझैं लाग्छशीतल छहारीमा बिसाऊँ भन्छु, ओझेलहरु नै भागिदिन्छजिन्दगी जिउने क्रममा केही लम्किएर हिडुँ भन्छुआफैलाई आफ्नै मलाई गएझैं लाग्छ !! (आफ्नै मलामीबाट)

0 comments:
Post a Comment