विजय सन्तोषी राई
धनकुटा २२ कार्तिक, वाईसिएलका केन्द्रिय सचिव विज्ञानले वाईसिएल धनकुटाद्धारा युथफोस्रको विरोधमा आयोजित सभालाई सम्वोधन गर्दै वाईसिएलमाथि अव पनि युथफोस्रले राजनैतिक प्रतिसोधका कारण आक्रमण गरे एमालेका नेताहरुलाई गाउ गाउबाट धपाउने वताउनु भयो ।उहाले युथफोस्रलाई मण्डलेको सज्ञा दिदै युथफोस्रले पुन आक्रमण गरे उनीहरुको हात काटिदिने चेतावानी दिनु भयो ।माओवादी र वाईसिएललाई जंगल पठाउने षडयन्त्र भैरहेको भन्दै वाईसिएलका केन्द्रिय सचिव विज्ञानले आफुहरु जंगल नगई गाउ र शहरबाटै आन्दोलन गरी एमाले र कांग्रेसलाई वरु जंगल पठाने वताउनु भयो ।
यसैगरी वाईसिएलका केन्द्रिय सदस्य एवं वाईसिएल लिम्बुवान राज्य समितिका संयोजक मौसमले एमालेले अपराधिक समुहलाई बटुलेर युर्थफोस्र गठन गरी वाईसिएलमाथि आक्रमण गर्न लगाएको आरोप लगाउनु भयो ।
सभामा एकिकृत नेकपा माओवादीका जिल्ला इाचार्ज निर्मलले एकिकृत माओवादीले अव आन्दोलनबाटै प्रतिकि्रयावादी तथा यथास्थितिबादीलाई समाप्त गर्ने वताउनु भयो ।
पाच दिन अघि धनकुटामा युथफोस्रले एकिकृत नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरुलाई आक्रमण गरेको विरोधमा आज वाईसिएल ले धनकुटा बजारमा लाठी तथा भाटे जुलुस प्रर्दशन गरी युथफोस्रलाई खवरदारी गरेको थियो ।

0 comments:
Post a Comment