राई रमेश गाउँले
"सांस्कृति रुपान्तरण प्रवासीहरुको मूल अभियान, संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नको लागी नयाँ संविधान" भन्ने मुल नाराका साथ प्रवासी नेपाली संपर्क मञ्च र राष्ट्रिय जन सांस्कृतिक मञ्च कतारले सयूक्त रुपमा चौथौ देउसी भैलो कार्यक्रम नेपाली दुतावासको सभाहलमा गत शुक्रवार संपन्न गरेको छ ।
नेपाली राजदुतावासका महामहिम राजदुत सूर्यनाथ मिश्रको प्रमुख आतिथ्य,प्रथमसचिव रामकाजी खड्का ,श्रमसहचारी ध्रुव प्रसाद कोइराला,सहचारी प्रेम वराल,संगठन सचिव दीलकिरण खजुम, उद्योग व्यावसायी संघका सचिव उमेश अधिकारी, नेपाल प्रवासी आदिवासी जनजाती माहासंघका कार्यवाहक अध्यक्ष चन्द्र सिंगु,खोटाङ्ख युवा जागृति सेवा समाजका सल्लाहकार दुर्वासा गेलाल,उपाध्यक्ष पुण्य रेग्मी, किरात राई यायोक्खा कतारका सदस्य पवित्र राई,जनप्रगतिशिल मञ्चका सदस्य महेन्द्र राई,तेजेन्द्र महत,उदयपुर प्रवासी सेवा समाजकाअध्यक्ष राम सुयल ,प्रवासी झापाली संपर्क मञ्चका अध्यक्ष चुडामणी कार्की,सुनसरी श्रजनशिल समुहका सचिव विनोद कटुवाल लगायतका माहानुभावहरुको उपस्थिती रहेको थियो । सो अवसरमा देउसी भैलो कार्यक्रमको वारेमा संगठन सचिव दील किरण खजुमले प्रवासी नेपाली संपर्क मञ्चले हरेक चाडवाडलाई समान रुपले संमान गर्ने गरेको कुरा उल्लेख गर्दै यो देउसी भैले कार्यक्रमले आपसी भाईचारा र समाजिक सद्भाव कायम गर्ने विस्वास लिदै हामी जहाँ रहेपनि आफ्नौ धर्म संस्कृतिवाट कहिले पनि विचलन हुनुहुदैन भन्ने आग्रह गर्नुभयो ।
सो अवसरमा प्रमुख अतिथिले लक्ष्मीको मन्त्रोउच्चारण सहित लक्ष्मी पुजा गर्दै यो लक्ष्मी पुजाले हामीलाई सद्वुद्धी दिओस भन्ने कामना गर्दै हामी प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुको रोजीरोटी रक्षा गरुन भन्ने कामना गर्नुभएको थियो । सो अवसरमा सांगितीक कार्यक्रमको संचालन राष्ट्रिय जनसांस्कृतिक मञ्चका अध्यक्ष नवराज श्रेष्ठले गर्नुभएको थियो कार्यक्रममा कलाकारहरु राचन्द्र महत,अनिल घले,पुण्य रेग्मी,महेश राई,भरत राई,संगित सुव्वा,शेषराज श्रेष्ठ,पवित्र राई,नवराज श्रेष्ठ,लेखराज आले मगर,ओम भुजेल,हर्क व. राई,गुप्त नेपाली,शिव पुन,जस व. राई,राजकुमार श्रेष्ठ,वम व. नेपाली,ध्यानेन्द्र आचार्य,माधव आचार्य,दुर्वासा गेलाल,हरि वस्नेत लगायतका कलाकारहरुले देउसी भैलो गीत तथा रमाईलो दोहोरी गीत प्रस्तुत गरेका थिए । भने कार्यक्रममा रौनकता प्रदान गर्न उद्योग व्यावशायी संघका सचिव उमेश अधिकारी र नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्काले देउसी भट्टयाउनुभएको थियो ।
सोही कार्यक्रममा वोल्दै प्रथमसचिव रामकाजी खड्काले यस्ता चाडवाड परदेशमा पनि विगत चारवर्ष देखी प्रवासी नेपाली संपर्क मञ्चले आयोजना गर्दै आईरहेको छ जस्ले गर्दा हामी आफु परदेशमा छौ भन्ने कुरालाई समेत विर्साउने सहयोग गरेको हुनाले प्रवासी नेपाली संपर्क मञ्च धन्यावादको पात्र छ भन्दै लक्ष्मी माताले हामी सम्पूर्ण नेपाली र देशलाई धन धान्यले पूर्ण पारुन भन्ने कामना गर्दै यही दीपावली सँगै हामी सम्पूर्ण नेपाली जनताहरुले अपेक्षा गरे अनुरुप राजनैतीक गतिरोध अन्त्य हुदै नयाँ संविधान चाडो भन्दा चाडो वनोस भन्ने कामना गर्नुभयो । अर्का वक्ता प्रेम वरालले देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई दीपावलीको शुभकामना व्यक्त गर्नुभएको थियो । सोही अवसरमा नेपाल प्रवासी आदिवासी जनजाती माहासंघका कार्यवाहक अध्यक्ष चन्द्र सिंगुले सम्पूर्ण देश विदेशमा रहेका नेपालीहरुलाई दीपावलीको शुभकामना दिनुहुदै कार्यक्रम आयोजना गर्ने आयोजक संस्थालाई धन्यावाद ज्ञापन गर्नुभएको थियो । सोही अवसरमा युवा उद्योग व्यावशायी उमेश अधिकारीले विदेशमा पनि यस्ता कार्यक्रम आयोजना गर्नाले देश र गाउँघरको न्यास्रोपनवाट मुक्ती मिल्नुको साथै जीवन प्रति आशा जाग्ने हुनाले यस्तो कार्यक्रम आयोजना हुनु राम्रो हुने वताउनु भयो । यसरी नै जनप्रगतिशिल मञ्चका महेन्द्र राईले कार्यक्रम आयोजना हुनु सहनिय पक्ष भएको स्वीकार गर्दै अव हामीले हरेक ठाउवाट संविधान माग्नुपर्ने भएको हुनाले यस्ता कार्यक्रमहरु सन्देश मुलक हुनु पर्ने वताउनु भयो ।
कार्यक्रमको अन्तमा दोहामा आएर विचल्ली परी दुतावासका सरणमा रहेको दुई नेपाली चेलीहरु कुमारी जोशी श्रेष्ठ र सुनीता वि.क.को हातवाट सम्पूर्ण माहानुभावहरुले सप्तरंगी टीका लगाउनुभएको थियो । कार्यक्रममा लक्ष्मीपुजा गर्दै लक्ष्मीको फोटोमा राजदुत सूर्यनाथ मिश्र १०१, प्रथमसचिव रामकाजी खड्का १०१,सहचारी प्रेम वराल ५१,उद्योगव्यावशायी उमेश अधिकारी २५१,चुडामणी कार्की २५१,जनजाती माहासंघका कार्यवाहक अध्यक्ष चन्द्र सिगु १०१,श्रम सहचारी धुर्व कोईराला ३०,उद्योग व्यावशायी तेजेन्द्र महत १५१ र अशोक रैना २५१,दीपक सापकोटा ५१ चढाउनु भएको थियो ।

0 comments:
Post a Comment