गोवीन्द दाहाल, अल्गार्ब
बिदेश मा जहाँ भए पनि हामि नेपाली हरु आफ्नो कला,परम्परा,रितिरिवाज कहा भुल्न सक्दछौ र नेपाल पोर्तुगल कला-संस्कृति तथा साहित्य संचार परिषद अल्गार्भ आयोजना मा आयोजना मा भए को देउसी भैले कार्यक्रमले आपसी भाईचारा र समाजिक सद्भाव कायम गर्ने विस्वास दिदै हामी जहा रहेपनि आफ्नौ धर्म संस्कृतिवाट कहिले पनि विचलन हुनुहुदैन भन्ने सन्देश समेत दिएको छ । 2 दिन सम्म चले को देउसी भैलो कार्यक्रममा नेपाली दाजु भाई तथा दिदीबहिनी हरुको घर -घर मा भैलो टोलि पुगेको थियो ।चर्चित कलाकार रोशनी धौबंजारे को संयोजन मा टोलीको सदस्य हरुमा युवा संचार कर्मी गोबिन्द दाहाल .परिषद का अध्क्षय बिष्णु बराल ,महासचिब अमृत परियार लगायत समाजसेबी हरु क्रमश प्रेम परियार ,नारयण थापा ,दिनेश शर्मा (योगेश),लगायत कलाकार हरुमा सरिता पौडेल ,अमृत पौडेल ,चित्र पुर्जा ,शर्मिला परियार ,मायादेबी भण्डारी ,संगीता भण्डारी नारयण कार्की ,रन्जना परियार ,वम बहादुर सारु देउमाया पुर्जा ,श्रेया परियार ,सजना परियार लगायत हुनुहुन्थ्यो। भैलो मा अमृत परियार ले भैलो भाका मा बिदेश मा भोग्नु परेका समस्या लाई समेत समेटेर रोचक ढङ्ग बाट प्रस्तुत हुनुभएको थियो ।भने ,रन्जना परियार ,हितमान शीष मगर ,श्रेया परियार (सिमा ) सजना परियार नृत्य प्रस्तुत गर्नु भएको थिय ।भैलो कस्तो भयो दाजु भनी मैले लामोसमय देखी अल्बुफेरामा बस्दै आउनु भएका नरेन्द्र लिम्बु लाई सोधेको थिय। उहाले यस्तो जबफा दिनु भयो बिदेश मा बसको १५ बर्ष पछाडी आफ्नो घरमा भैलो टोलि आएर नाच्दा त आफुत नेपाल मा नै छु को जस्तो लग्यो भन्दै आज मेरो बिदेश को बसाइको सबै भन्दा रमाइलो दिन भएको बताउनु भयो भैलो टोलि लाई सबैभन्दा गोमा देबी लिम्बु दिदि ले बनाउनु भएको अचार सेलरोटि लगायत का परिकार हरु मन परेको थियो ।
बिदेश मा रहेर पनि आखिर मा अल्गार्व मा देउशी भैलो खेलेर राती अबेर सम्म नाचेर २०६६ सालको दिपावलीको शुभकामना सहित आफ्नो परम्परा लाई मनाउन सफल भए ।

0 comments:
Post a Comment