दोहा कतार-
विश्वभर रहनुभएको सम्पूर्ण माहानुभावहरुमा सहयोगको लागी हार्दिक अनुरोध गर्दै सम्पूर्ण पत्रकार,संपादक माहानुभावहरुमा यो विज्ञप्ती प्रकाशन र प्रसारण गरेर सहयोग गरी दिनुहुन सविनय अनुरोध छ ।
सहयोगको लागी हार्दिक अनुरोध
खोटाङ्ग जिल्ला दुर्छिम गा.वि.स. वडा नं.-६ वस्ने भर्तशेर राईका २० वषिर्य छोरी कोपिला राई र १७ वषिर्य छोरा सुवास राई दुवैजना मुटु रोगवाट पिडीत रहेको जानकारीको सहितको निवेदन किराया शाखालाई सहयोगको आशा सहित प्राप्त भएको छ । गंगालाल हृदय केन्द्रको रिर्पोट अनुसार कोपिला राईको मुटुमा प्वाल रहेको हुनाले अप्रेशन गर्नै पर्ने भन्ने रिर्पोटमा उल्लेख छ । जस्को अप्रेशनको लागी करिव दश लाख लाग्ने कुरा अस्पतालले जनाएको कुराको जानकारी पारीवारीक स्रोतले गराएको छ । त्यसरी नै छोरा सुवास राईको लागी रोग पहिलो चरणमा भएको हुनाले अप्रेशन गर्न नपर्ने तर हरेक २१ दिनमा ३५ वर्षम्मर् इन्जेक्सन दिदा रोग निको हुने कुरा रिपोर्टमा उल्लेख छ । गाउँको अति सामान्य परीवारका भर्तशेर राई आफ्नो परीवारको पालन पोषणका लागी दैनिक ज्याला मजदुरी गर्दै आउनुभएको छ । यस्तो अवस्थामा १० देखी १५ लाख रुपैयाको कल्पना गर्नु उहाँको लागी असंभव नै छ । तथापी केही गरौ भन्ने उमेरका छोरा छोरीको लागी केही सहयोग मिल्छ की भनेर यश शाखालाई निवेदन पेश गर्नुभएको हुदा शाखाले कतारमा कार्यतर सम्पूर्ण माहानुभावहरुलाई यथासक्य सहयोगको लागी अपिलका साथ यो निवेदन पेश गरेको छ । एउटा २० वषिर्य हाम्रै चेली र १७ वषिर्य हाम्रै भाई जीवनको भिख माग्दै सहयोगको याचना गरीरहेका छन् भने तपाई हाम्रो कर्तव्य उनीहरुलाई यथासक्य सहयोग गर्नुहुन्छ भन्ने शाखाको मान्यता छ । तपाईले दिएको सानो रकमले कसैको जीवन वाच्न सक्छ तर्सथ सवैलाई सहयोग गरी दिनको लागी हार्दिक अनुरोध गर्दछौ । तपाई विश्वको जुनसुकै कुनामा रहेर पनि कोपिला राईको नाममा रहेको राष्ट्रिय वाणिज्य वैक दिक्तेल शाखाको खाता नं.२४७४० मा आफ्नो यथासक्य सहयोग गरेर उनीहरुको जीवन वचाउन सहयोग गरी दिनु हुन सवैमा यस किरात राई यायोक्खा शाखा कतार हार्दिक अनुरोध छ । निवेदनको साथमा गंगालाल हृदय केन्द्रको डाक्टर को रिपोर्ट पनि सङ्लग्न गरेका छौ।

0 comments:
Post a Comment