शिला खाती लण्डन
बेलायतको mjfc ko फ्यान क्लबको निमन्त्रणामा जानु भएको नेपालकै पहिलो ज्याक्सन फ्यान क्लब तथा हील द वोर्ल्ड फाउन्डेशनका अध्क्ष्य रवी परियार मेल्टेन किङ स्थित Halloween हलमा ज्याक्सन अन्तिम रियलसल मुभी THIS IS IT मुभी सोमा भाग लिनु भयो ।बाल बच्चाको सहयोग गर्ने उदेश्यका साथ खोलीएको संस्थालाई बेलायतका फ्यान क्लबका प्रतिनिधिहरुलेमा उच्च प्रशंशा गरेका थिए भने सहयोग कसरी जुटाउन सकिन्छ भन्ने बिषयमा छलफल हुने जानकारी ईमेलबाट प्राप्त भएको छ ।
Arona 2 - लन्डनमा हुने KING of POP Exibition को पनि अब्लोकन पश्चात बिभिन्न बैठकमा भाग ली बेल्जियम , जर्मन , फ्रान्स हुँदै नेपाल फर्किने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ। Arona 2 हल जो july 2009 मा ज्याक्सनको कन्सर्ट तय गरिएको थियो जसको ५० सो को टिकेट २ घण्टा भित्र बिक्क्री भएको थियो तर june २५ मा ज्याक्सनको हृदय घात्त भै निधन भयो । उनको पछील्लो मुभि रियलसल THIS IS IT ले पहिलो दिनमा नै ६ करोड डलर कमाई गर्यो भने फिल्म को ईतिहास मा बक्स अफिसको रेकर्ड कयौ तोडी सकेको छ।

0 comments:
Post a Comment