गजल
सातै जुनि माया तिमलाई मात्र गर्न पाए हुन्थ्यो
तिम्रै न्यानो काखमा मेरो सबै जुनि मर्न पाए हन्थ्यो
धेरै टाडीएर बस्नु पर्दा दुबैलाई भो अति गाह्रो
दुःखी जीवन भएनी तिम्रै तिर सर्न पाए हन्थ्यो
प्रेम बिनाको जीवन यहाँ एक्लै कति तड्पी रहनु
तिम्रै दिलको पुूलबारीमा प्रेमको बिउ छर्न पाए हुन्थ्यो
हिड्नु र भौतारीदैछु उजाड भएको मरुभुमीमा
तिम्रै दिलको खरबारीमा डुल्दै चर्न पाए हन्थ्यो
भन्नै सकिन्न आउने जुनि के हुने हो थाह छैन
अरु जुनि जे भएनी यो जुनि लाई टर्न पाए हुन्थ्थो
- कान्छा लाल तामाङ
ताजी ईराक

0 comments:
Post a Comment