![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjacZwjGkPWefoYU3MbxSjd0aqy6FJVcjkzOYIzeLwtuBehED_RABj-zxbi_XNjPBzLg1TGPLHvemmNC7n6ZXQ9QNw4m3NXkMaqMiXiXzDddsZw3waqK-qwu_lcjDzwByYQPskZPDqE7w/s320/nepalipress1058949%5B1%5D.jpg)
अन्तराष्ट्रिय नेपाली एकता समाजको दोस्रो भेला समाजका अध्यक्ष गिरधारीलाल न्यौपानेको अध्यक्षतामा तथा राष्ट्रिय जनमोर्चाको अध्यक्ष साथै सभासद चित्र वहादुर के।सी।sाे प्रमुख आतिथ्यमा भव्यताका साथ सम्पन्न भयो ।
विभिन्न ९ वटा देशबाट प्रतिनिधित्व रहेको सो भेला ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनेट मौधारण पश्चत प्रमुख अतिथि चित्र वहादुर के।सी।बाट समुद्घाटन गर्दै आफ्नो आसनबाट भन्नु भयो देशमा रोजगार नभएर विभिन्न मुलुकहरुमा जान विवश हजारौं हजार नेपालीहरुको नेपालमा भई रहेको विभिन्न न्यायपूर्ण आन्दोलनमा ठूलो योग्दान र सहानुभूति रहेको र हाल नेपालमा भईरहेको नेपाली जनतामाथि जर्वजस्ती लादिएको संघियता विरुद्धको आन्दोलनमा समेत प्रवासबाट ठूलो संख्यामा नेपालीहरुको संगठीत र सकि्रय सहयोग र समर्थन रहदै आएको कुरा बताउनु भयो । नेपाली जनता वीच र संसद भित्र कुनै पनि छलफल विना नै ल्याएको संघियताले अहिले ठूलो भनाउदा राजनैतिक पार्टीहरु पनि कुहिरोको काग झै भएको छ । उहाँले माओबादी प्रति इगित गर्दै तिनै ठूला पार्टी भनाउदा मध्येको एकले लगतार ६ महिना सम्म संसद अवरुद्ध गरेको कारण तिन महिना देखि वजेट समेत पारित हुन नसक्दा देश अन्यौलको अवस्थामा रहेको र संविधान निमार्णको कार्य अधि वढ्न नसकेको र छैठौं पटक सम्म संविधान निमार्णको कार्य तालिका संशोधन गरिएको कुरा बताउनु भयो ।

0 comments:
Post a Comment