खाडीमुलुक कुबेत देस (नेपाली चर्च कुबेतमा) बिगत १० बर्ष देखी मन्डलीको गोठालो सेवाकाई गरी रहनु भएका बरिस्ट पास्टर अगम बहादुर लिम्बु सुब्बा साचिनै आत्मबाट खुशी र आसिसले गद गद हुनुहुन्छ । खुशीको कुरा चाँही यो जवानी अवस्थामा परमेस्वरको बोलवटमा, पवित्र आत्माको शक्तिमा, ३०।००० हजार भन्दा बडी नेपालीहरुको जनसख्या भएको मरुभुमी कुबेतमा परमेस्वरको बचन छर्न , हुर्काउन, बढाउन , प्रभु यशुलाई मुक्तिदाताको रुपमा चिन्न र चिनाउन पाएकोमा अती खुशी हुनुहुन्छ ।
भने यो मरुभुमी कुबेतमा परमेस्वरको सेवाकाई मात्र हैन नेपाली चर्च कुबेतका अबिबाहित जवान बिस्वासि भाईबहिनिहरुलाई परमेस्वरको बचन आधारीत बचननुसार जिउने , अनुशासित र इमान्दारी परमेस्वरको भय , डर आत्ममा जिउने ताकुम गा बि स मयाग्दी जिल्ला घर बस्ने हाल कुबेतमा बिगत १५ बर्ष देखी कुबेतमा कार्यरत रहनु भएका श्री मान सिङ थापा र खोटाङ जिल्ला बुइपा गा बि स लेक्पा बस्ने सुश्री सुसिला राई लाई नेपाली चर्च कुबेतका बरिस्ट पस्टर अगम बहादुर लिम्बुले पवित्र धर्मशास्त्र उतपति २: २१ – २४ मत्ती १९: ४- ६ मलाकी २: १५ बचन पढेर सुनाउदै बिस्वासि (मान थापा + सुसिलाई राई ) भाईबहिनिहरुलाई आसीसको साथ पवित्र विवाह बन्धनमा बाधनु भएकोमाँ खुसी प्रकट गर्नु भएको छ ।
यसरी पबित्र बिबहा बन्धनमा बाधिएका जोडीलाई नेपाली चर्च कुबेतका संपूर्ण अगुवा तथा बिस्वासिहरू मंडली परिवार बाट धन्यबाद, आसिसमय जीबन बितोस भन्ने कमाना प्राथना गर्दाछौ ।

0 comments:
Post a Comment