दोहाका परिश्रमी श्रमिकहरु सधैजसो व्यस्त रहेता पनि ईदको छुट्टीको वेला भने आफूलाई हल्का र खुला भएको महसुस गर्दछन् सो समयमा नाचगान रमाईलो र वनभोजको कार्यक्रम रहने गरेको पाईन्छ भने कतै भलिवल किक्रेट र फुटवलको क्रेज पनि उत्तिकै रहेकेा पाईन्छ । सोही क्रममा दोहाको समाजसेवा अन्तर्गतको पाथीभरा युवा सेवा समाजले वल वाहादुर महतको सभापतित्व प्रमुख अतिथि राजदुतावासका महामहिम डा. सूर्यनाथ मिश्र त्यस्तैगरी विशेष अतिथि एनआरएनए आईसीसीका सचिव सागर नेपाल, एनआरएनए एनसीसीका अध्यक्ष नरेन्द्र भाटको आतिथ्यमा अलखोरको पव्लिक गार्डेनमा वनभोज कार्यक्रम सम्पन्न गर् यो । सोही अवसरमा वोल्दै महामहिम डा. सूर्यनाथ मिश्रले वनभोजले भातृत्व प्रेम देखी लिएर दिमागलाई हल्का र चुस्त वनाउने काम गर्दछ भने सधैजसो व्यस्त माईन्डलाई समाजसेवा अन्र्तगत मनोराजन लिएर शुभकामना आदान प्रदान समेत हुने हुदा विशेष गरेर यो समयमा रमाउने र आरामदायी भएको महसुस गर्ने गरेको साथै सम्पूर्ण मुस्लिम समुदायको ईदको विशेष शुभकामना साथै नेपालीहरुको महानचाड विजयादशमी र शुभदिपावलीले अमनचयन शान्ति र समृद्ध नेपाल बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । नेपालीहरुको महानचाड विजयादशमी साथै शुभदिपावलीको र ईद उल फित्रको अवसरमा वनभोज कार्यक्रममा ताप्लेजुङ्गवासी लगायत गैर जिल्लावासीहरुलाई पनि शुभकामना साथै मित्रभाव र समन्वय भूमिका निर्वाह गर्दै जिल्लावासीहरुमा आएको विपत र आपतलाई थेग्नको लागि सम्पूर्ण जिल्लावासीलाई मनोराजनात्मक कार्यक्रम प्रस्तुत गरेका हौ भन्दै संयोजक दुर्गा प्याकुरेलले जनाउनु भयो । सो क्रममा विशेष गरेर यो वेलामा अलिक पि्रु हुने भएको कारणले र जिल्लावासीहरुलाई एकत्रित गर्नु पनि हाम्रो कर्तव्य हो किनकी जव जिल्लावासीलाई समाजसेवाको वारेमा ज्ञान नभएको कारणले हाम्रो उत्तरदायित्व पनि हो त्यसैकारण पनि सवै जिल्लावासीलाई हामीले मनोराजनात्मक वनभोजको कार्यक्रम अगाडी ल्याएका हौ र हाम्रो यस संस्थाले नियमित रुपमा निकालिएको काचनजंङगा स्मारिकाको वारेमा जानकारी गराउनु पर्ने आवस्यकता र यस स्मारिकाले ताप्लेजुङ्गवासी मात्र नभएर गैर जिल्लावासीहरुलाई पनि हाम्रो जिल्लाको भौगोलिक आर्थिक सास्कृतिक नैतिक जानकारी हुनाले पनि यसको महत्व बढेको हो भन्दै प्रमुख सल्लाहकार लक्ष्मी गुरुङ्गले जनाउनु भयो भने कार्यक्रम दिल कुमार सुव्वाले संाचालन गर्नुभएको थियो ।
सो वनभोज कार्यक्रममा विभिन्न साहित्यिकारहरुले आ आफ्ना कविता गजल वाचन गरेर वनभोजलाई साहित्यमय वनाएका थिए भने कार्यक्रमको बीच बीचमा हसाउने चुट्किला प्रस्तुत गर्दै कार्यक्रमलाई भरपुर आनन्द दिलाएका थिए भने विभिन्न खेलहरु खेलाउदै कार्यक्रमलाई रौनकता प्रदान गरेका थिए । साही स्थलमा मुस्लिम कल्याणकारी सेवा समाजले ईद उल फित्रको अवसरमा वनभोजको कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय खेल कवड्डी खेलाएर जनमानसलाई भरपुर मनोराजन दिलाएका थिए भने सो कवड्डीमा राष्ट्रिय खेलाडी देखी लिएर सागर नेपाल र रामहरी गैरेको पनि उपस्थिति थियो भने सो खेलको अवधि भने चालिस मिनेटको रहेको थियो । त्यस्तैगरी विभिन्न समाजसेवाबाट प्रतिनिधित्व गर्दै प्रवासी नेपाली सम्पर्क माचका सल्लाहकार समसेरद्धिन मिया त्यस्तै सचिव रामहरी गैरे सेफ्टी एवारनेसका राधाकृष्ण देव मुस्लिम कल्याणकारी सेवा समाजका मो। रमजान अलि अन्तराष्ट्रिय नेपाली एकता समाजका राजेन्द्र श्रेष्ठ नवोदित साहित्यिक वाचनालयका द्धितिय उपाध्यक्ष नवराज विक र उदयपुर सेवासमाजका सल्लाहकार सरोज श्रेष्ठ लगायतले ईदउल फित्रको र नेपालीको महानचाड विजयादशमी र शुभदिपावलीको अवसरमा सम्पूर्ण प्रवासी तथा नेपालीहरुलाई सुस्वास्थ्य दिर्घायु र उत्तोरत्तर प्रगतीको शुभकामना व्यक्त गर्नुभएको थियो ।

0 comments:
Post a Comment