बुधवल गूरुङ /स्वयम्बर सिंह लामा१६ अगष्ट, २००९दोहा, कतार
“जातीय स्वशासन, स्वायतत्ता र आत्मनिर्ण्र्ााो अधिकार, संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणको मुल आधार” भन्ने नाराका साथ कतारमा कार्यरत आदिवासी जनजातिहरुको छाता संस्था नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले १५औं विश्व आदिवासी दिवस २०६६ विभिन्न मनोरञ्जनात्मक जातीय साँस्कृतिक झा“कींहरुका साथ “आदिवासी जनजाति सांस्कृतिक महोत्सव”को आयोजना गरी भब्यताका साथ सम्पन्न गरेको छ ।
गत १४ अगष्ट, शुक्रवारका दिन महासंघका अध्यक्ष अमृत गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथी नेपाली राजदुतावासका महामहिम राजदुत डा. र्सर्ूयनाथ मिश्र हुनुहुन्थ्यो । महासंघका महासचिव स्वयम्बर सिंह लामा द्धारा सन्चालित उक्त कार्यक्रम प्रमुख अतिथि द्धारा कार्यक्रमको ब्यानर अनावरण गरि उद्घाटन पश्चात नेपाली राष्ट्रियगानबाट शुरु भएको थियो ।
१५औं विश्व आदिवासी दिवस २०६६ सम्पन्न गर्नको लागि विशेष अतिथि गैरआवासिय नेपाली संघ अन्तर्रर्ााट्रय समन्वय परिषदका सचिव सागर नेपाल तथा अतिथिहरुमा गैरआवासिय नेपाली संघ अन्तर्रर्ााट्रय समन्वय परिषदका सदस्य तथा कतार प्रतिनिधि टी.बी. कार्की, गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष नरेन्द्र भाट, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका सल्लाहकार संयोजक कमलमणि गुरागाईं, महासंघका प्रमुख सल्लाहकार दिलकिरण खजुम, विशेष सल्लाहकार बिलबहादुर गुरुङ, सल्लाहकार सुक व. तामाङ, ज्ञानेन्द्र दर्राई हुनुहुन्थ्यो ।
त्यसै गरि अन्य अतिथिहरुमा क्रमशः प्रवासी नेपाली सर्ंपर्क मञ्चका अध्यक्ष बीर बहादुर थापा, नेपाली जन सर्ंपर्क समिति कतारका महामन्त्री विमल सुवेदी, नेपाली जन प्रगतशिलि मञ्चका केद्रिय सदस्य किशोर सुवेदी, कतार नेपाली एकता समाजका अध्यक्ष नर बहादुर थापा, राजधानी अन्तराष्ट्रिय साप्ताहिकका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक आशिष शेरचन, कतार संयोजक दिपक पौडेल, कान्तिपुर प्रवास प्रकाशनका दिनेश रेग्मी, नेपाल पत्रकार महासंघ सर्म्पर्क समिती कतारका सभापति कुमार कार्की, अर्घर्ााँची सेवा समाजका अध्यक्ष माधव भुषाल, गुल्मी सेवा समाजका अध्यक्ष द्रोण बस्नेत त्यस्तै गरि अनलाईन वेभर्साईट सन्चालकहरु र्राई रमेश गाउले, देव बहादुर राना, विनेश तामाङ्ग, बुधबल गुरुङ, एम. वि. साँवा लिम्वु तथा अमृत घले, डा.अजिजुर रहिमान शेख, मकसुद आलम, अशोक श्रेष्ठ, नारायण खनाल, नरेन्द्र सेन आदि लगायत महासंघ संग आबद्ध मातृसंस्थाका संस्था प्रमुखहरु छत्र बहादुर घले मगर, शंखलाल तामाङ, ललित मावो लिम्बु, जनक बम्बुले र्राई, ज्ञानेन्द्र दर्राई, जगन तमु, महाराम गच्छदार, र विभिन्न विशिष्ट ब्यक्ति तथा उद्योग व्यबसायीहरुको उपस्थिती थियो भने कतारवासी आदिवासी जनजातिहरुको उल्लेख्य उपस्थितिमार् इण्डियन कल्चर सेण्टरको हल र हलबाहिर भरी भराउ थियो ।
उक्त आदिवासी जनजाति साँस्कृतिक महोत्सवमा महासंघ, कतार संग आबद्ध मातृसंस्थाहरुले आ-आफ्नो जातिय मौलिक सँस्कृति झल्किने झाँकी तथा मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत् गरेका थिए । मौलिक साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने क्रममा नेपाल प्रवासी मगर संघका कलाकारहरुले कौडा नृत्य, हर्ुरा नृत्य, नेपाल प्रवासी तामाङ समाजले तामाङ सेलो र नृत्य, तमूबौद्ध सेवा समिति शाखा कतार द्धारा गुरुङ समुदायमा लोकप्रिय सालैजो नृत्य एवं महिला कलाकारद्धय टौमाया तमूस्यो र अरुणा तमुस्योले फुल मञ्जरीले बोलको नेपाली गीतमा आकर्ष नृत्य प्रस्तुत गरेका थिए भनर्ेर् इ.सुशिल तमूले रिमीक्स गीत प्रस्तुत गरेका थिए । त्यसै गरि थारु कल्याणकारिणी सभा, कतार च्याप्टरले मोहराम नाच, विवाह नाच, नेपाल दर्राई प्रवासी समाजले सोरायन गान, किरात याक्थुङ चुम्लुङ शाखाले तमरै दोभानमा, फर्केर जाउँ कि जोवनमा र सर लै सर बोलको लिम्बु गीतमा नृत्य गरेका थिए । त्यस्तै गरि किराँत र्राई यायोक्खा शाखा कतारले साकेला नाच र मारुनी नाच प्रस्तुत गरेका थिए ।
नेपाल प्रवासी मगर संघका कलाकारहरुले स्वागत गीत र महासंघका प्रमथ उपाध्यक्ष चन्द्र कुमार सिगु लिम्बुको स्वागत मन्तब्य मार्फ उपस्थित सहभागि तथा अतिथीहरुलाई स्वागत गरिएको थिए । कतारमा स्थापित जातिय संस्थाहरुले आफ्नो संस्कृति झल्कने विभिन्न झा“की तथा सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । विश्व आदिवासी दिवस कार्यक्रमको बारेमा महासंघका द्धितीय उपाध्यक्ष जनक बम्बुले र्राईले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा रचनाकार राजु किनाराको लोक दोहोरी गितहरुको संगालो आई लभ यू माया नमारको पनि विमोचन गरिएको थियो । विमोचित गीति एलवमको समिक्षा महेन्द्र अदृष्य र्राईले गरेका थिए ।
कार्यक्रममा नर बहादुर थापा, किशोर सुवेदी, विमल सुवेदी, बीर बहादुर थापा, टी.बी. कार्की, नरेन्द्र भाटले शुभकामना मन्तब्यका साथै कार्यक्रमको सफलताको कामना गरेका थिए । राजनैतिक पार्टर्ीी प्रति आस्थावान संस्थाका प्रतिनीधीहरु विच भने अन्य कार्यक्रमहरुमा जस्तै यस कार्यक्रममा पनि एक आपसमा आरोप प्रत्यारोपमा नै सिमित भए ।
कार्यक्रममा गत जुलाई महिना ११ तारीखका दिन क्यूटेलद्धारा आयोजित नेसन्स् कर्ल्चर्स् समर प्रोग्राम कार्यक्रममा नेपाली राजदुतावासको अनुरोधमा महासंघका तर्फबाट सहभागि भै प्रवासमा रहेर पनि नेपालको कला सँस्कृतिको मौलिक प्रस्तुतीहरु मार्फ आफ्नो मातृभूमिको गौरव बढाउन सफल भएकोमा उक्त कार्यक्रममा सहभागी कलाकारहरुलाई प्रमुख अतिथीद्धारा प्रमाण पत्र प्रदान गरिएको थियो भने महासंघका अध्यक्ष अमृत गुरुङ द्धारा कलाकारहरुलाई हिमाल अंकित भादगाउँले कालो टोपी प्रदान गरेर सम्मान गरिएको थियो ।
मन्तब्यको क्रममा विशेष अतिथी सागर नेपालले वैदेशिक रोजगारमा आउनु अघि सम्बन्धीत कामको बारेमा थोरै मात्रामा भए पनि प्रशिक्षित् हुनु पर्ने बताउनु भयो । यसै विषयमा गैर आवासिय नेपाली संघको काठमाण्डौंमा हुन गई रहेको सम्मेलनमा मध्य पर्ूव क्षेत्रको तर्फाट वहाँले वैदेशिक रोजगारमा विदेश जान चाहने ब्यक्तिले राहदानी लिनु अघि कुनै सिप सिकेको प्रमाण पत्र पेश गरे पछि मात्र प्रमुख जिल्ला अधिकारी मार्फ राहदानी उपलब्ध गराउने व्यवस्थाको अवधारणा पेश गर्ने तयारी गरि रहेको कुरा पनि जानकारी गराउनु भयो ।
ठगी कार्यलाई निर्मूल पार्न नेपालमा नै र्सतर्कता अपनाउनु पर्ने कुरामा जोड दिनु भयो । त्यस्तै कतारमा राजनिति भावनाले ओत प्रोत भएका व्यक्तिहरु कार्यरत हुनु हुन्छ तर पनि राजनितिक संगठनहरु ख्ाोल्न बैधानिकता नभएको देशमा राजनितिक भाषणहरुमा जोड नदिन आग्रह गर्नु भयो । साथै उहाँले जनजातिहरुले आफ्नो माग पुरा गराउन फुटेर हैन जुटेर अगाडि बढ्नको लागि पनि सल्लाह दिनु भयो ।
प्रमुख अतिथी महामहिम राजदुतले राजदुतावासबाट अनुरोध गरेको र आवश्यकता परेको समयमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले हरेक समयमा सहयोग गरि रहेकोमा खुशी ब्यक्त गर्नु भयो । कतारको क्यूटेलद्धारा आयोजित नेसन्स् कर्ल्चर्स् समर प्रोग्राम कार्यक्रममा राजदुतावासको अनुरोधमा महासंघले आफ्नो कलाकारहरु उपलब्ध गर्राई नेपालको कला सँस्कृतिको मौलिक प्रस्तुतीहरु प्रस्तुत गरेर विश्व सामु नेपाललाई परिचित गराउने र नेपालीको गौरव बढाउन सहयोग गरेकोमा महासंघका साथै सहभागि कलाकारहरुलाई धन्यवाद दिनुभयो । उहाँले मूलुकको कुल जनसंख्याको एक चौथाईभन्दा बढि जनसंख्या भएको जनजातिहरुलाई नसमेटे नेपालको विकास संभव नभएकोले जुन सुकै सरकारले पनि जनजातिहरु प्रति लक्षित विकास निमार्ण्र्ाा कार्यक्रमहरु तथा निति निर्देशन बनाउनु पर्ने धारणा ब्यक्त गर्नु हुँदै जनजातीको विकास भन्नु नै नेपालको विकास हुनु हो भन्नु भयो ।
उपस्थित अतिथी, कार्यक्रम प्रायोजकहरु तथा सहभागिहरुलाई महासंघका उप-महासचिव सियाराम चौधरीले अति नै मीठो शैलीमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । र कार्यक्रमको अन्त्य तिर सभागी कलाकार तथा स्वयम सेवकहरुलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो ।
अन्तमा, उपस्थित अतिथी समाजसेवीहरु प्रति कृतज्ञता जाहेर गर्दै अध्यक्ष गुरुङले नेपालमा भई रहेको जनजाति आन्दोलनको माग उद्धेश्य र नेपालका जनजाति संविधान सभासदहरुको एक्यवद्धताबारे जानकारी गराउनु भएको थियो । आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गर्न हरेक जस्तो सरकारहरुले कन्जुस्याई गरि रहेको यस पर्रि्रेक्षमा यस वर्षो विश्व आदिवासी दिवसलाई केन्द्रिय समितिको निर्ण्र्ााअनुसार एउटा आन्दोलनको रुपमा मनाइएको खुलासा पनि गर्नु भयो । नेपालका राजनितिक पार्टर्ीीले जनजातिहरुको मागहरुलाई पन्छाउन खोजिए अर्को जनआन्दोलन गर्न पनि नेपाली आदिवासी जनजातिहरु तयार रहेको विचार ब्यक्त गर्नु हुदै कार्यक्रको विधिवत रुपमा विर्सजन गर्नु भएको थियो ।

0 comments:
Post a Comment