रोशन भट्टराई,सउल
आज अगस्ट १२ तारिख देखी १५ तारिख सम्म आयोजना हुन गैरहेको हान्मदाङ प्रतियोगितामा नेपाल तेक्वान्दो संघको सिफारिसमा नेपालको आधिकारिक प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रशिक्षक तथा खेलाडी हिरा थापा, हेमलाल श्रेष्ठ, जितसिंह लामा र अफिसियलमा केवलजंग स्वारको सहभागीता रहेको छ । उक्त प्रतियोगितामा विश्वका ५५ मुलुकका लगभग ४००० खेलाडी तथा अफिसियलहरु सहभागी भएका छन ।

No comments:
Post a Comment