
नेपाली आदिबासी जनजाती आन्दोलनका अग्रज हस्तीहरुको समुपस्थितिमा टोकियोमा १५ औं आदिबासी दिवस एक समारोहकाबिच आइतबार सम्पन्न भएको छ । सो समारोहमा आदिबासी जनजाती आन्दोलनका अगुवा नेताहरु पासाङ शेर्पा, एमएस थापा मगर, गोरेबहादुर खपाङी मगर, राजदूत डा. गणेश योञ्जन तामाङ र एनआरएन केन्द्रीय उपाध्यक्ष देवमान हिराचन अतिथिकारुपमा मञ्चमा आसिन हुनुहुन्थ्यो ।
No comments:
Post a Comment