Friday, 14 August 2009

मुक्तक

सुरेन्द्र अधिकारि "सरु" तनहुँ

याद आयो भने आँखा बन्द नगर्नू,
भेट भएन भने पनि दु:ख नमान्नू,
हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन,
तर मित्रताको ढोका भने कहिले बन्द नगर्नू'' ।
हजुर को साथी रगतको नाता त साइनो मात्र हो
स्वाच्छ मनको परीचय नै प्यारो हुन्छ
जन्मिने कोख त बेग्ला- बेग्ला हो तर मित्रताको
बन्धन नै प्यारो हुन्छ

No comments:

Post a Comment