मणि नेपालीक्यालिफोर्निया
जुलाई २, 2009
नेपाली काङ्रेसका कार्यबाहाक सभापति सुशिल कोइराला द्वारा आज एक बिशेष समारोहमा गड वाइफ नामक पुस्तकको बिमोचन गर्नु भयो। अङ्रेजिमा लेखिएको सो आत्माकथात्मक उपन्यास नेपाल विस्व सहयोग संघका अध्यक्ष मणी नेपाली पनेरुको सन्सनीपूर्ण जीवनमा आधारित छ। मणी नेपाली स्वयम र सम्मानित अमेरिकि लेखक डा जिम ह्युज द्वारा लेखिएको सो पुस्तकको टिप्पणी गर्दै गोन्जागा विस्व विद्यालयका प्राध्यापक डा रबर्ट वाटरम्यान ले भनेका छन " यो पुस्तक आकर्षक र रमाइलो छ।मैले यो पुस्तक पढ्न था ले पछी यस्तो आनन्द लाग्यो कि यो पुरा पुस्तक नपढी उठ्नै मन लागेन। कल्पना र एथार्थको सुन्दर समायोजन गरिएको यो कथामा प्रसस्त हास्य रस र सम्बेगात्मक तत्व हरु पाईन्छन।"
झन्डै अढाइ सय पेजको सो पुस्तकको छपाइकी स्तर पनि उच्च छ। नेपाल विस्व सहयोग संघको प्रकाशनमा छापिएको सो पुस्तक बिक्रिबाट आएको मत्वपूर्ण अंश, सो सस्थाले सन्चालन गर्ने बिभिन्न जनहितकारी कार्यक्रमहरुमा उपयोग हुने छ । पुस्तक ए एन ए सम्मेलन को बिक्री कक्षमा बिक्री भईरहेको छ ।

0 comments:
Post a Comment