जुलाई ०४, २००९पिएनएन सम्बाददाता रियाद साउदी अरेवियागैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाको पहिलो पुर्ण बैठक संघका अध्यक्ष श्री धरम के सी ज्यूको सभापतित्वमा साउदी अरेवियाको लागी नेपाली दुताबासको सभाहलमा आज सम्पन्न भएको छ । गत जुन १९ तारिखमा भएको प्रथम महाधीबेशनले एनसीसीको पहिलो पुर्ण बैठकले आईसीसी सदस्य मनोनयन गर्ने अधिकार उक्त अधिबेशनले दिएको थियो । पहिला देखीनै निकै चर्चामा आएको राजुसैयदको नाम अन्तिम चरणमा आएर फिर्ता लिएको घोषण राजु सैयदले गर्नु भएको थियो । वहाँले ईमेल माफत म ब्यक्ति हारेर भए पनि संस्थालाई जिताउन चाहान्छु पद कुनै ठूलो कुरा होईन संस्था रहेन पद रहन्छ त्यसैले मैले मेरो आईसीसीको लागी दिएको निबेदन फिर्ता लीएको छु भनिएको थियो ।
त्यसपछि राम बहादुर बेलबासे र हरी घिमीरे विच निकै प्रतिसपर्धा भएको थियो । भोट आफ्नो पक्षमा पार्नलाई निकै कसरत पनि गरेको थियो । यसको लागी साउदी टेलीकमले पनि केहि रकम कमाउन सफल भएको छ । अन्तीम चरणमा आएर हरी घिमीरेले दिनुभएको उम्मेद्वारीले गर्दा प्रतिस्पर्दा बढी भएको हो । अन्तत राम बहादुर बेलबासे ज्यूले ठूलो मतको अन्तरले एसएमएस मार्फत जित हासील गरेता पनि रात भरिको दौडधुप कसरतले भोली पल्ट झिनो मतको अन्तरमा मात्र जित हासील गर्न सफल भएको थियो । साउदी अरेवियाको ईतिहासमा पहिलो पटक भएको यो चुनाव अत्यन्त जागरुकताको साथ सबैले हेरिरहेको थियो । यस चुनावमा केन्द्रिय सदस्यले मात्र भोट हाल्न पाउने अधिकार थियो । उम्मेद्वारहरुले आफ्नोलागी आफैले भोट हाल्न पाएका थिएनन् ।
.यस ऐतिहासीक चुनावको लागी विभिन्न नौटंकी पनि नभएको होईन । तर आखीरमा जे जति गरे पनि सफलरुपमा चुनाव शान्तिपुर्ण तरिकाले सम्पन्न भएकोमा साउदी एनआरएनहरु खुसी भएकाछन । बैठकले हरी घिमीरेलाई कल्याणकारी कोषको संयोजक र रुद्र कार्कीलाई सह संयोजकमा पनि मनोनित गरेको छ ।

0 comments:
Post a Comment