एन आर एन साईप्रसको नया“ कार्यसमिति चयनको निम्ति सम्पन्न निर्वाचनमा श्री मनि राज थेबे पुन: अध्य अध्यक्षमा निर्वाचित भएका छन् ।
दुई चरणमा सम्पन्न गरिएको निर्वाचनमा पहिलो चरणमा लारनाका, लिमासोल, पाफोस र पोलिसमा २१ जूनमा सम्पन्न गरिएको थियो भने दोस्रो चरण अन्तर्गत २८ जूनमा आइयानापा र राजधानि निकोसियामा सम्पन्न गरिएको थियो ।
नवनिर्वाचित अन्य पधाधिकारिहरु उषा उपाध्य अध्यक्ष्मा श्री धनेन्द्र नेम्बाङ्ग र श्री मन बहादुर गुरुङ्ग, महासचिवमा श्री रन्जित कुमार महतो, सचिवमा सुश्री बिष्णु माया वाइवा (अन्जु) कोष्ध्यक्ष्यमा सुश्री रोजिना जोशी र सदस्यहरुमा श्री गगन कुमार कार्की , श्री मान सिङ्ग गुरुङ्ग, श्री निरोज केदेम लिम्बु, श्री सुबास मल्ल र श्री सुरोज मान सिपाई हुनुहुन्छ ।
निर्वाचन निष्पक्ष र धाधलिरहित तरिकाले सम्पन्न गर्नको निम्ति श्री अमर सुब्बा प्रमुख रहनु भएको पाच सदस्सिय निर्वाचन समिति गठन गरिएको थियो । अन्य सदस्यहरुमा श्री कमल रावल, श्री चोमनाथ प्रसाई, श्री राजु भण्डारी, श्री सुरेश श्रेष्ट हुनुहुन्थ्यो । साथै पर्यबेक्ष्क टोलिमा श्री विश्वराज घिमिरे र श्री ज्ञान श्रेष्ट हुनुहुन्थ्यो । विश्वब्यापि मान्यता अनुरुपको निवार्चन पूर्णरुपमा निष्प अध्यक्ष र धाधलिरहित तरिकाले सम्पन्न भएकोमा सारा नेपालीहरुले निवार्चन आयोजक पूर्व एनसिसि र निवार्चन कमिटिको प्रशंशा पनि गरेका थिए ।
अर्को रोचक पक्ष भने जिवनमा पहिलोपल्ट भोट हाल्न पाउने र अझ नेपालको संसदिय निवार्चनको जस्तो अनुभव बटुल्न पाउने समुह थियो । मत गणनापूरा गरि नतिजा प्रकाशमा ल्याउन पूरा एक रात लागेको थियो भने मत परिणामको प्रखाईमा बसेका कैयौं नेपालीहरु पूरै रात जागा पनि बसेका थिए ।
नवनिर्वाचित अध्यश्री थेबेले निर्वाचनमा उम्मेदवारको रुपमा सहभागिता जनाउने सारा निर्वाचित र पराजित नेपालीहरुलाई धन्यवाद दिनुहुदै भोट हाल्न उपस्थित भई सफलताको साथ निर्वाचन सम्पन्न गर्न सहयोग गर्नु हुने सारा मतदाताहरुलाई र अहोरात्र खटि निर्वाचन सम्पन्न गराउन प्रमुख भुमिका निभाउनु निर्वाचन प्रमुख श्री अमर सुब्बा लगायत सदस्यहरुलाई पनि धन्यवाद ज्ञापन गर्नु भयो । नवनिर्वाचित पधाधिकारीहरुलाई आईसिसिका निम्ति साईप्रसका पूर्व सदस्य र पून: यसपालि पनि आईसिसिको निम्ति साईप्रसको सदस्यको रुपमा मनोनित डा.निरज गोविन्द श्रेष्टले एनसिसि साईप्रसको केन्द्रिय कार्यालय निकोसियामा एक भब्य भेलाबिच सपथ ग्रहण गराउनु भएको थियो ।

0 comments:
Post a Comment