श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्

अर्थमन्त्री सुरेन्द्र पाण्डेले असार २९ गते संसदमा प्रस्तुत गरेको बजेटमा ट्राफिक व्यवस्थापन कडा पारिने उल्लेख गरेपनि त्यो प्रतिबद्धता व्यवहारमा भने फिटिक्कै लागू भएको छैन। तस्विरमा हेर्नुस् न- पथलैया ट्राफिक प्रहरी कार्यालयकै अगाडि छतभरि यात्रु हालेर दौडिरहेको बस। यदि यो बस दुर्घटना भयो र त्यसका यात्रुहरुको मृत्यु भयो भने नेपाली जनताले कति दिन थप बन्दको मार खेप्नु पर्ने हो यकिन छैन। किनभने नेपालमा यतिखेर दुर्घटनामा मृत्यु भएकालाई क्षतिपूर्ति माग गर्दै सडक बन्द गर्ने नजिर नै बसिसकेको छ।
पथलैयामा सशस्त्र प्रहरी र नेपाली सेनाका ठूला ठूला मुख्यालय छन्। ट्राफिक प्रहरीको पनि ठूलै कार्यालय यहाँ छ। तर कार्यालयकै अगाडि ना३ख २४५२ नम्बरको गाडीले यसरी दिउँसै संम्भावित दुर्घटनालाई निम्त्याउँदा पनि ट्राफिक प्रहरी के हेरेर बसेको छ ? यसको उत्तर कसले दिने ? - नवराज न्यौपाने/फोटोः नारायणप्रसाद शर्मा
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment