खोटाङ जिल्लाको खार्पा गा बि स वडा न ३ मा बि स २०२६ साल्मा पिता सुक्र राई र माता मन लक्ष्मी राईको कोखबाट जन्म लिनुभएकी श्रीमती सिता राई खोटाङकै बाम्म्राङको नारायण राई सँग बैबाहिक जिबन्मा बाधिएकि हुन। आज भन्दा आठ महिना अगाडि सारिरिक् रुप्ले अश्वास्थ रहेकोले मनोक्रान्तिको गुरु बिकासनन्दको शरणमा पुगेको थीइन सिता राई। बिकासनन्दको लगातर प्रबचन सुनेर कसरी आफुलाई परिवर्तन गर्न सकिन्छ भनेर ग्यान हासिल गरेकी सिता राई बिकासनन्दकै योगा बिधी पनि हासिल गरेकी थीइन। यही योगा बिधिले आज संसारमा पहिलो रेकर्ड बनाउन सफल छिन् सिता राई ।
बुढानिलाकन्ठ मन्दिरको प्राङगन्मा लगातर ९ घण्टा ३० मिनेट टाउकोले मात्र टेकेर पुस्तक अध्यान् गरेकी राई सुरुमा भने १० मिनेट ३० मिनेट ४ घण्टा गर्दै आज यो सफलता हासिल गरेकी छिन् । यसरी आज सम्म यो बिधिले संसारमै कसैले पनि गर्न सकेको नपाईएकोले यो नै पहिलो रेकर्ड मान्न सकिन्छ । यसरी लगातरको प्रयासबाट सफलता हासिल गरेकी राई यो सलतालाई प्रमाण सहित् गिनिज बुक रेकर्डमा आफ्नो नाम दर्ता गर्न चाहान्छिन् । यसरी यो सफलतालाई प्रचार प्रसार गरिदिन सबै संचार माध्यमलाई अनुरोध गर्दै चाडैनै गिनिज बुकमा नाम लेखाउने तर्फ आबस्यक प्रोसेस चाल्ने जानकारी दिन्छिन सिता राई ।
सुमन राई

0 comments:
Post a Comment