रोशन भट्टराई सउल -
गएको जुलाई १७ तारिख शुक्रबारका दिन कोरियाको राजधानी सउलको याङछन् गु स्थित ग्येनाम स्पोर्टस् हलमा वहुसांस्कृतिक प्रशिक्षण कार्यक्रम "हेलो अर्थ् "नामक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । CJ हेलो भिजनको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल लगायत इन्डोनेसिया,म्यानमार्,भियतनाम्,पाकिस्तान,मङोलिया समाबेश रहेका थिए । कार्यक्रममा सम्पूर्ण देशले आ-आफ्नो देशको सांस्कृतिक कार्यक्रम प्रस्तूत गरेको थियो ।
कार्यक्रममा स्कुलका बालबालिकाहरुलाई बाजा-घाजा साथै बिभिन्न खेलहरु सिकाइएको थियो ,उक्त कार्यक्रममा ३ स्कुलका लगभग १५ सय बालबालिकाहरु उपस्थित रहेका थिए ।कार्यक्रममा नेपाली स्टलमा कला र सस्कृतिका कुराहरुलाई सजाईएर राखिएको थियो। नेपाल कोरिया सांस्कृतिक मञ्च तथा एम डब्लु टिभीका नेपाली प्रतिनिधीहरुबाट स्कुलले बालबालिकाहरुलाई गीत,निर्त्य तथा मादल सिकाएका थिए ।कार्यक्रमको आयोजनाले कोरियन स्कुलका बालबालिकाहरुले बिभिन्न देशको कला र सस्कृतिक लाई नजिकबाट नियाल्ने अबसर पाएको कुरा एसिया मानव अधिकार संघका अध्यक्ष लि रान जुले बताउनु भएको थियो।

0 comments:
Post a Comment