खेमनाथ पौडेल,यू ए ई१९६ औं भानुभक्त आचार्यको जयन्तीको अवसरमा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज यूएई च्याप्टरले यही जुलाई १७ शुक्रवार २००९ का दिन का दिन दुबईको एभरेष्ट होटलमा एक साहित्यक तथा सास्कृतिक कार्यक्रम सहित भानुजयन्ति मनायो । उक्त कार्यक्रममा नेपाली दूतावास यूएईका द्धितिय सचिव लोक बहादुर पौडेल क्षेत्रीको प्रमुख आथित्य तथा अनेसास यूएईका सभापति बालचन्द पोखे्रलको सभापतित्व रहेको थियोएनआरएन यूएईका उपाध्यक्ष शेषनारायण झा नेपाली समाजका अध्यक्ष यम प्रसाद तमु नेपाल एयरलाईन्सका प्रवन्धक प्रतिशरा मानन्धर एनआरएन आई सि।सि। का प्रतिनिधी पि।एस। लिम्वु नेपाल पत्रकार महासँघ यूएईका सभापति जाकिर हुसेन लुम्विनी वेलफर सोसाईटीका डि।एल शर्मा युनिटी लाईफ ईन्सुरेन्सका वेनीराम वि।s पर्शुराम घिमीरे लगायत यूएईमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधीहरु साहित्यकार पत्रकार बुद्धिजिवी समाजसेवी तथा अन्य प्रवासी नेपालीहरुको वृहत उपस्थिति रहेको थियो । प्रमुख अतिथि तथा सभापतिद्धारा सयूक्त रुपमा मम वत्ती प्रज्वलन गरेर कार्यक्रम उद्धघाटन गरिएको थियो भने नेपालका सहिदहरुको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो । संस्थाका सचिव तारानाथ न्यौपानेले मन्तब्यद्धारा उपस्थित अतिथि साहित्यकार तथा अन्य प्रवासी नेपालीहरुलाई स्वागत गरेका थिए भने बालकृष्ण शर्माले भानुभक्तका ग्रन्थको लयमा उपस्थित सम्पूर्ण अथितिहरुलाई कविताबाट स्वागत गरेका थिए । भानुभक्तको फोटोमा प्रमुख अथिति तथा सभापति लगायत उपस्थित अन्य अतिथिहरुले माल्यापण गरेका थिए भने भानुभक्तको बारेमा पत्रकार महासँघका महासचिव जेपी सापकोटाले भानुभक्तले नेपाली भाषामा दिएको योगदान उनले नेपाली साहित्यलाई दिएका कोशेलीहरुको उनकै लयमा बताएका थिए भने बालकृष्ण शर्माले पनि भानुभक्तको बारेमा दुई शब्द भनेका थिए ।
अनेसास यूएई च्याप्टरले प्रवासमा छरिएका विभिन्न नव साहित्यकार तथा कविहरुको संकलन कविता संग्रह भाग २ सभापति तथा प्रमुख अथितिद्धारा उक्त कविता संग्रहको विमोचन गरिएको थियो भने उक्त अवसरमा अजित घिसिङ्ग जीको आफ्नै एल्वम पथ सभापति तथा प्रमुख अथितिद्धारा सार्वजनीक गरिएको थियो । उक्त एल्वमको गित अजित घिसिङ्ग आफैले प्रस्तुत गर्दा साहित्यकार तथा उपस्थित प्रवासी नेपालीहरु ताली तथा उनको गीतको लयमा झुलेका थिए भने उक्त एल्वमको बारेमा मान वहादुर थापाले दुई शब्द भन्नु भएको थियो । कवि तथा साहित्यकारहरु निमेष गिरी शेषनारायण झा एस।sे भण्डारी प्रतिशरा मानन्धर लक्ष्मण सापकोटा समदर्शी काईला शेखर पौडेल कृष्ण देवकोटा राजकुमार राई पि।एस लिम्बु शर्मीला पराजुली वावुराम पन्थ प्रकाश थापा पन्थ वेनीराम वि।s निर्मल आचार्य बद्री पराजुली अर्जुन दाहाल यतिराज चापागाँई यादव तिवारी -अनुस हरी बराल रामेश्वर चौधरी चिरन्जीवी सुवेदी साथै अन्य साहित्यकारहरुले विभिन्न लयमा भानुभक्त तथा अहिलेको जल्दो बल्दो बिषयको शिर्षकमा कविता तथा गजल वाचन गरेका थिए ।
जनजाती महासंघका महासचिव डि।आर गुरुङ्ग लुम्विनी वेलफर सोसाईटीका अध्यक्ष डिएल शर्मा पत्रकार महासँघका अध्यक्ष जाकिर हुसेन नेपाली एयरलाईन्सका प्रवन्धक प्रतिसरा मानन्धर यूनिटी लाईफ ईसुरेन्सका प्रतिनिधी लगायत अन्य अथितिहरुले भानुभक्तको बारेमा तथा कार्यक्रमको बारेमा दुई शब्द वोलेका थिए । प्रमुख अथिति नेपाली राजदूतावासका द्धितिय सचिव लोक बहादुर थापाले कार्यक्रमको उत्तरोत्तर प्रगतिकोकामना गदै अनेसासले भविश्यमा पनि यस्तै कार्यक्रमहरु गर्दै जाओस् भन्ने शुभकामना दिनु भएको थियो । उहाँले अगाडी भन्नु भयो साहित्यकारहरुको बारेमा विभिन्न विषयमा यहाँ कुराहरु उठे । वास्तवमा साहित्यकारहरु कुनै पनि पेशासँग सम्वन्धित होइन जस्तो लाग्छ । विश्वका साहित्यकाहरुलाई फर्केर हेर्दा यसका विभिन्न उदाहरणहरु लिन सकिन्छ । महाकवि देवकोटा आफैमा शिक्षक हुनुहुन्थ्यो अरु साहित्यकारहरुलाई पनि हेर्दा यस्तै देखिन्छ । भानुभक्त आचार्य आफै पनि पेशाले साहित्यकार हुनुहुन्थेन । अहिलेका जल्दा वल्दा साहित्यकारहरु पनि पेशाले साहित्य हुनुहुन्न वास्तवसमा साहित्यकारहरुको सम्झना उनिहरुको देहवसान पछि मात्र हुने गर्दछ । साहित्यकार भनेको लागिरहने पुर्णकालीन होईन आंसिक रुपमा गरीने कार्य हो । हामी कवि हौ साहित्यकार हौ साहित्य भनेको पानी हावा जस्तो हो जो सबैको मनमा बसेको हुन्छ भन्नु भयो । कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति बालचन्द्र पोख्रेलले अनेसासको निमन्त्रणामा उपस्थित हुनु भएका प्रमुख अतिथि तथा अन्य अतिथिहरु साथै कलाकार साहित्यकार तथा उपस्थित सबैलाई कार्यक्रममा सहभागी हुनु भएकोमा धन्यवाद दिदै कार्यक्रमको विषर्जन भएको थियो ।
कार्यक्रम साचालन सस्थाका उपाध्यक्ष असिम महतले गरेका थिए कार्यक्रमको अति आकर्षक गोपी पंगेनीको लोक सस्कृति झल्कने गित भएको थियो भने गजलकार तथा साहित्यकार जाकिर हुसेन ले गजल आफै गाएर सुनाउदा अति आकर्षण भएको थियो । कार्यक्रम दिनको ३ बजे साचालन भई साँझ ७ वजे समाप्त भएको थियो । कार्यक्रमको प्रायोजक यूएई एक्सचेन्ज नेपाल एयरलाईन्स यूनिटी लाईफ ईन्सुरेन्सले गरेको थियो भने ब्यक्तिगतरुपमा बि।एस।डी ह्युमन रिसोर्ष सोलुसनकी डाईरेक्टर शर्मीला पराजुली अली तथा अन्य ब्यक्तिहरुले सहयोग गर्नु भएको थियो ।

0 comments:
Post a Comment