न्युयोर्क रिजउड नेपलीज सोसाईटीको आयोजनामा यहि जुलाई चार तारीखका दिन न्युर्योकमा बस्ने नेपालीहरुले सफा र हरीयो अमेरीका "Clean and Green America" भन्ने नाराका साथ न्युयोर्कको रिजउर्ड सहरको मार्टल र वाईकफ ऐभेन्युका गल्लीहरुमा सफाई अभियान सम्पन्न गरेको छ ।
"आफ्नो देशको भुमि सफा गर्न नपाएका यी नेपाली पौरखी हातहरुले विदेशी भुमि सफाईगर्दै"
रीजउड नेपाली सोसाईटीका अध्यक्ष श्री पराजुली र संस्थापक अध्यक्ष मोहन ज्ञवालीको सहभागितामा सम्पन्न भएको उक्त सडक सफाई कार्यक्रममा अध्यक्ष ज्ञवालीले कार्यक्रम बारे प्रकाश पार्दै यो देशले हामीलाई बस्नको लागि बास र काम मात्र होईन् अशिमित सम्भावनाहरुको ढोका खोलिदिएको बताउनु भयो । त्यैसेले हामीले यो देशले हामी प्रति लगाएको गुन तिर्न हामीले केहि गर्नु पर्छ भनेर यो अभियान चलाएको पनि वहाले बताउनु भयो ।

0 comments:
Post a Comment