श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्

शिव गाउले, (धरान)
आईईसी भेलोसिटी कलेज धरानले फेसन र इन्टेरियर डिजाइनको प्रतियोगिता सम्पन्न गरेको छ। एलो इभका अवसरमा आयोजित प्रतिस्पर्धामा फेसन डिजाइनतर्फसजनी र्राई उत्कृष्ट भएकी छन् भने अलिसा र्राई फस्ट रनरअप तथा महिमा र्राई सेकेन्ड रनरअप भएका छन्। कलेजका विद्यार्थीहरूबीच गराइएको प्रतियोगितामा इन्टेरियर डिजाइनका विद्यार्थीहरू विमला र्राई, प्रतिमा श्रेष्ठ र मनीषा क्षत्रीले तयार गरेको डिस्को थिमको डिजाइनलाई उत्कृष्ट ठहर्याइयो।पहँेलो पहिरनमा सजिएका विद्यार्थीहरूले डिजाइन गरेका कपडाको प्रतिस्पर्धा भएको थियो भने भ्यालेन्टाइन डे शीर्षकमा गरिएको इन्टेरियर डिजाइन र क्रिसमस डे शीर्षकमा तयार गरिएको डिजाइनको पनि प्रदर्शन गरिएको थियो। सजावटमा स्थानीय स्तरमा सजिलै पाइने सामग्रीहरूलाई प्राथमिकता दिइएको थियो। भेलोसिटीका निर्देशक महेन्द्र श्रेष्ठले भने- ‘अब हरेक वर्षयस्तो प्रतियोगिता गराउँछौं।’ धरान, विराटनगर, दमक, इटहरीजस्ता शहरी क्षेत्रका साथै उर्लाबारी, विराटचोक, चक्रघट्टीजस्ता ग्रमीण भेगबाटसमेत विद्यार्थी पढ्न आउने सो कलेजले पूर्वाञ्चलमै पहिलोपटक यस्तो कार्यक्रमको आयोजना गरेको थियो। डेढ वर्षघि धरानमा खुलेको भेलोसिटीले हाल आईईसीको सिलेबसमा अध्यापन गराउँदै आएको छ।
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment