सुजन के सि /बिर्खजित राई
३० डिसेम्बर, कुवेतमा नेपाली चेलीको प्रबेश दिनहु बढ्दै गएको छ त्यसरी नै बिचल्लित हुने क्रम पनि जारी छ । २९ डिसेम्बरका दिन ताप्लेचुङ, पिदिमकी १९ बर्षिय थामसियुङ लिम्बु नेपाल जानको लागि मालिक को घर बाट भागी एयरपोर्ट पुगेकी रहिछन । ३ महिना अघी कुवेत पुगेकी लिम्बुले सुनिल नाम को ईन्डिया नेपाल गर्ने ००९१९९६७१९१५४ नम्बर को ब्यक्तीलाई ६२ हजर तिरी आएको बताइन् । जती काम गरे पनि गाली गर्ने, बेलामा खान नदिने र कुट पिट गरेकोले उनिहरुको ज्यादती सहन नसकी नेपाल जानको लागि भागेर एयरपोर्ट पुगेकी रहिछन । तीन महिनाको पारीश्रर्मिक नपाएकी लिम्बु सँग टिकेट पास्पोर्ट केही पनि रहेन छ । नेपालकुवेत डट कम का रिपोर्टर बिर्खजितराइ एअरपोर्ट पुग्दा बङलादेशी र पाकिस्तानीले म सँग हिड र उनी सँग जाउ गरेको देखेपछी उद्दार कर्ता खोज्दै जादा एकजना नेपालीले खान र बस्न दिन्छु भनेकोले उनैको साथ लगाइ दिएका थिए। त्यस्तै ३० डिसेम्बरका दिन अर्की चेली भागेर एअरपोर्ट पुगेकी रहेछिन ति हुन गोर्खाकी निर्मला श्रेष्ठ । २ महिना पहिला दिल्ली हुँदै कुवेत पुगेकी १८ बर्षिय किशोरिको काहानी अली फरक छ । उनी खान नपाई कुट पिट वा सेक्सउल कारणले भागेकी रहिनछीन यिनिलाई टोईलेको गन्ध आएछ,साहु साहुनिले लगाउने भित्री कपडा सफा गर्न मन लगेन छ । जुठा भाडा सफा गर्न सकिनछीन । बिचरालाई घरेलु नोकरानीले के काम गर्नु पर्छ भन्ने पनि थाहा रहेन छ । बिना पासपोर्ट , टिकेट एअरपोर्ट पुगेकी यी नेपाली चेलीले सहयोग को गुहार लगाउने क्रममा बेस्याब्रितीमा संलग्न गिरोहका नाइके भेटिछन । उनिसँग पासपोर्ट टिकेट नरहेको र उनी मालिकको घर सम्म पुर्याउने अफिसमा पनि फर्कन नचाएको सुइको पाएपछी ती गिरोहका नाइकेहरुमा प्रतिसप्रदा लागेका रहेछन । एअरपोर्टमा कार्यरत सुरज तमाङ लगाएतका नेपालीहरु ले यो कुरा थाहा पाएपछी ति चेलीलाई उनिहरु को साथमा नजान भनेका थिए । त्यस पश्चात दुई पक्ष बिच बिबाद सुरु भएको थियो । उनिहरुले आफुहरुएको अफिस मार्फत कुवेत पुगेको दाबी गरेका थिए भने नेपालीहरु ले आफ्नी चेली यस्ता गिरोहको हात लाग्न नदिने प्रयासमा थिए । बिबाद लम्बिए पश्चात एअरपोर्ट पुलिसले हस्तक्षेप गरेको थियो । अन्तमा घर बाट भागेको अभियोगमा कुवेत पुलिसले गिरफ्तार गरेको थियो उनी अहिले जेलमा थुनिएकी छन । यसरी मालिक को घरबाट भागेका चेलीबेटी हरु न त नेपाल जान सक्छन । न त काम गर्न पाउछन । बिकल्प भनेको झिनो माया लगाएर पराइ पुरुषको बिस्तरा तताउनु वा जेल को नरर्किए जिबन बिताउनु पर्छ । परीणामस्वरूप कुवेतका गल्ली देखी जेल सम्म कुमारी आमा र बच्चा प्रसस्तै भेटिन्छन् ।

0 comments:
Post a Comment