सूर्यराज गिरी, नेदरल्याण्ड
२९, डिसेम्बर २००९ - सन् २००९ को बिदाई तथा २०१० को स्वागत कार्यक्रम नेदरल्याण्डबासी नेपालीहरुले भब्य रुपमा मनाए । एनआरएन नेदरल्याण्डको आयोजना तथा एनआरएन कल्चरसेन्टरको संयोजकत्वमा भएको सो कार्यक्रमको शुरुवात एनआरएन नेदरल्याण्डकी राष्ट्रिय संयोजक इन्दिरा लामाले गर्नुभएको थियो । एनआरएनका केन्द्रिय प्रतिनिधि रामबाबु नेपालले मैनबत्ती बालेर उक्त कार्यक्रमको उद्घाटन गर्दै एनआरएनले अहिले गरिरहेको र भावी दिनहरुमा गर्ने कार्यक्रमहरुका बारेमा प्रष्ट पार्नुभएको थियो । यसैगरि एनआरएन नेदरल्याण्डका अध्यक्ष गोबिन्द रौनियारले उपस्थित सबैलाई स्वागत तथा नववर्ष २०१० को शुभकामना ब्यक्त गर्नुभएको थियो ।

google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);
पुष्प बरुवालको नेतृत्वमा बिभिन्न कलाकारहरुले आफ्ना आफ्ना कुशल नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको मध्यभागमा एनआरएनका ठाकुरप्रसाद शर्मा तथा राष्ट्रिय एकता नेपाल नेदरल्याण्डका तर्फबाट उक्त संस्थाका सदस्यहरु बुद्धिसागर आचार्य (भुवन), बिकाश शर्मा, रोशन घिमिरे आदिले स्वादिष्ट नेपाली खानाको प्रबन्ध गर्नुभएको थियो । नेदरल्याण्डमा रहेको नेपाली बिद्यार्थीहरुको सांगीतिक समूहका तर्फबाट रन लामा, सन्तोष चिलुवाल, बिक्रम गुरुगं, तथा आयुष प्रधानले बिभिन्न गीतहरु प्रस्तुत गर्नुभएको थियो । बिगतका वर्षको कार्यक्रमभन्दा यसवर्षको कार्यक्रमलाई आकर्षक र छुट्टै किसिमले प्रस्तुत गरिएको कुरा कार्यक्रम संयोजक समितिका प्रमुख फणिन्द्र पन्तले जानकारी गराउनुभएको थियो । बिभिन्न नेपाली गीतसंगीत र नृत्यहरु प्रस्तुत गरिएको उक्त कार्यक्रममा उल्लेख्य संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । प्रस्तुत कार्यक्रममा बिभिन्न गजल, कविता, हाईकु आदिहरु समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको प्रवेशका क्रममा बिक्री गरिएको टिकटका आधारमा खोलिएको चिठ्ठा कार्यक्रम उपस्थित दर्शकहरुका लागि आर्कषणको केन्द्रबिन्दु रहेको थियो । कार्यक्रमको अन्तिम चरणमा डिजे श्रीले प्रस्तुत गर्नुभएका सांगीतिक झंकारहरुमा उपस्थित दर्शकहरु झुमेका देखिन्थे । कार्यक्रममा सहभागी कलाकारहरुलाई एनआरएन नेदरल्याण्डका तर्फबाट प्रशंसा-पत्र तथा बिभिन्न उपहारहरु बितरण गरिएको थियो । नेपाली कला र संस्कृतिलाई बिदेशमा चिनाउन तथा यसको संरक्षण एवं सम्बर्धन गर्न एनआरएन नेदरल्याण्डले

0 comments:
Post a Comment