फूलैफूलको चाड तिहारमा यसपटक फूलजति भारतबाट भित्र्तिएका छन् । यसपटक भारतबाट ८० प्रतिशतभन्दा बढी फूलको माला भित्रिएका हुन । खडेरीका कारण समयमा पानी नपरेर फूलको उत्पादनमा कमी आएपछि भारतबाट फूलको माला भित्रिएको हो ।
अहिलेको तिहारमा ८० प्रतिशत माला भारतबाट भित्रिएको फूल व्यापारीहरू बताउँछन् ।
विगतका वर्षहरूमा यतिखेर बजारका पसलहरूमा फूलका थुङ्गा र मालाले सजिएको पाइने भए पनि यस वर्ष तिहार लागिसक्दा पनि बिभिन्न शहरहरुमा फाट्टफुट्ट फूलका मालाहरु देख्न पाइन्थयो ।
स्थानीय किसानले लगाएको सयपत्री फूल फुल्न ढिला भएकाले बजारमा फूल आउन नसकेको र भारतबाट आएका फूल अत्यधिक महँगो भएको फूल व्यावसायी प्रकाश पन्तको भनाइ छ ।
गत वर्ष रु.१० पर्ने फूलको माला यसपाली भने रु.४० देखि रु. ५० पर्ने गरेको एक ब्यापारीले बताए ।
यसपल्ट १० करोडको फूलका माला भारतबाट भित्रीएका र मालाहरु अत्याधिक महंगो भएको बताइएको छ ।

0 comments:
Post a Comment