पुरुशोत्तम सुबेदी
गत १८ जुलाई शनिबार बेल्जियमको लुभेन शहरमा यहाँ स्थित B – NICE RIMIX GRUP नेपालीहरुको समुहले दु:खद घटना तथा समस्यामा परेकाहरु लाई मानविय सहयोग जुटाउनको लागि एउटा नेपाली डिस्को डान्सको कार्यक्रम सम्पन्न गरेको छ । राती ठीक ११ बजे देखी सुरु भयको उक्त डिस्को डान्स बिहान ५ बजे समापन भएको थियो ।भने डिस्कोमा मनोज गजुरेल र सुगम पोखरेल समेत दर्सक संगै नाछेका थिए ।
पवन सार्किको गत २१ जुनामा बेल्जियमको मोन्स भन्ने शहरमा यात्राकै अवस्थामा अचानक हृदयघात भइ ३२ बर्षको उमेरमा असामयिक निधन भयको दु:खद घडी लाई मध्य नजर गर्दै निज स्व- पवन सार्किका नेपालमा रहेका परिवारको मनविय सहयोगको लागी बेल्जियममा रहेका बिभिन्न सघ संस्था लगाएत बिभिन्न समुहहरुले सहयोग जुटाइ रहेकै अवस्थामा केही दिन पहिले युरो टुरमा निस्कियका नेपाली ख्याती प्राप्त कमेडी कलाकार मनोज गजुरेल पप गाएक सुगम पोखरेल डिजे राजु डिजे शरणको कलाकारहरुको टिमको उपस्थितिमा डिजे म्युजिकमा २०० भन्दा अधिक नेपालीहरु संलग्न गराइ एक भब्य नेपाली डिस्को डान्स गराइ जम्मा भयको रकम पनि पूर्व संकलित रकममा जोडी उक्त B- NICE RIMIX GRUP ले नेपालमा रहेका म्रितकका आफन्तलाई सहयोग स्वरुप उठेको रकम लाई हस्तान्तरणको तरखरमा जुटेको छ ।दीपक गुरुङको संयोजकत्वमा भयको उक्त नेपाली डिस्को डान्सलाई नेपाली ब्यावसायी संघका उपाध्यक्ष सागरदास श्रेष्ठ लगाएत सम्पूर्ण टिमका साथीहरुले सहयोग पुर्याएका थिय । बेल्जियममा रहेका नेपालीहरुलाई आइ पर्ने जस्तो सुकै समस्याहरु देखा परे पनि एस लाई समाधान गर्न उक्त समुहका अधिकारिहरुले आफु प्रतिवद्ध रहेको जनाएका छन ।
हाल सम्म यस परोपकारी समुहले पवन सार्किको परिवारको उद्धारको लागि बिभिन्न सहयोगी समाज सेवी निम्न लिखित ब्यक्तिहरुबाट हरु बाट प्राप्त गरेको सहयोग राशी (युरोमा) यस प्रकार छ । स्वमत गौचन २०० रमेश राज रेग्मी ११० दीपक गुरुङ १०० मनिष गुरुङ १०० शेखर राइ १०० काजा गुरुङ १०० सागरदास श्रेष्ठ १०० सोनिया पुन १०० शहदेब गौतम १०० JOS THEYS १०० दुर्गाकाजी शाक्य ५५ मनोज काफ्ले ५१ नन्दु घले ५१ ज्योति गुरुङ ५० मनिषा गुरुङ ५० सुबास गुरुङ ५० कुमार गुरुङ ५० सुदिप ५० (साकिर)जित गुरुङ ५० मोहन न्यौपाने ५० बुद्धी कुवर ५० श्री (अमन गुरुङ ५० सन्तोष रावल ५० उमेस राइ (किराती) ५० कुसल गुरुङ ४५ प्रभु २५ कुसल गुरुङ (सिक्लेस )२५ टाइगर गुरुङ २५ मनु( पेमा शेर्पा )२५ सुबास राइ २५ तेन्जिङ २० PATRICK and TOM २० मिङमा शेर्पा २० बिकल श्रेष्ठ २० बिशाल थापा २० प्रेम कार्की २० गौतम हिराचन २० यसोदा थापा २० सुस्मा श्रेष्ठ २० गोपाल सिंखडा २० सुरेस छन्त्यल २० कृष्णखड्का २० गंगाराना २० उमेश रिजाल २० पुरुशोत्तम सुबेदी १० लालकाजी गुरुङ १० दन्दीबावा सेर्पा १० शिव १० गुन्जहिराचन १० रिया कम्युनिकेसन १० सुशिलहिराचनले १० युरो र साकार गुरुङले १० युरो सहयोग स्वरुप प्रदान गरेका छन ।
0 comments:
Post a Comment