श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्

बिदेशमा पैसा कमाउने सपना बोकेर युरोप बेल्जियमको ओष्टेन्डेमा करिब ३ बर्षदेखी रहदै आउनुभएको पोखरा बाझेपाटन निवासि पवन सार्कीको ह्र्दयघात भई निधन भएको छ । घरपरिवारमा ४ बर्षिया छोरी, श्रीमती, आमा,बहिनि र भाई पोखरा दीपमा बस्दै आउनु भएको छ।। आमा ,बहिनि र भाई सेमत हृदय रोगबाट पीडित हुनुहुन्छ। पवन सार्किको सब नेपाल पठाउन कम्तिमा १५००० युरो लाग्ने र त्यस्का लागि यहाँका संस्थाहरुले सेमत खर्छ बेहोर्न नसक्ने जनाइएको छ भने नेपाली राजदुताबासबाट पनि कुनाई प्रतिकृया छैन। उक्त सव २९ गते सोमबारमाबेल्जियम स्थित मन्स भन्ने गाउमा अन्त्य्ष्टी गरिने छ। ओष्टेन्डे नेपाली समाजले एन आर एन लगायतका सम्पूर्ण नेपाली संघ-संस्थाहरुलाई स्वर्गीय सार्किको अन्त्य्ष्टी तथा छोरीको पढाई लागि र अन्य खर्चको लागि सहयोग गरीदिनुहुन अनुरोध गरेको छ। सहयोग गर्न चाहने नेपाली संघ-संस्था र ब्यक्तिहरुले आर्थिक संकलन समितिका संयोजक लोक नेपाली तथा kajif4@yahoo.com मा संपर्क गर्न सक्नु हुनेछ।
.
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment