काठमाण्डौ, पौष १७ गते ब्रिहत आदीबासी जनजाती मोर्चाद्वारा आवहवन् गरेको नेपाल बन्द पुर्ण रुपमा सफल भएको छ। आदिवासीजनजाति बृहत मोर्चा नेपाल अधिराज्यका १०५ भन्दाबढी संघसंस्थाहरुको संयुक्त मोर्चा हो । यस ब्रिहत मोर्चाले गरेको बन्दको क्रममा प्रहरी र बन्द आवहवनकर्ताहरु बिच ठाउठाउमा झडप भएका छन भने बानेस्वर, कोटेस्वर,
चक्रपथ लगायतको स्थानहरुबाट ३३ जना प्रदर्शनकारीहरु पक्राउ परेका छन।संविधानमा आदिवासी जनजातिहरुको आत्मनिर्णयको अधिकार, सामुहिक अधिकार, ऐतिहासिक पृष्ठभूमि र पुख्र्यौली भूमिको पहिचानसहितको जातीय स्वायत्तता र स्वशासनलगायतका अधिकारहरु संविधानसभा विषयगत समितिको मस्यौदा संविधान सुनिश्चित गर्नु पर्ने मागहरु रहेको छन भने उक्त मागहरु पुरा नभएमा फेरि दोस्रो चरणमा अर्को आन्दोलन गर्ने चेतावानी दिएका छन।
शेर्पा वर्ल्ड डट् कमको लागी तस्विर ङावाङ सोनाम शेर्पा काठमाण्डौ

0 comments:
Post a Comment