श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्

मगर जातिको बिशेष चाड माघे संक्रान्तिको सु अवसरमा नेपाल मगर संघ गणतन्त्र कोरियाले "राष्ट्र राष्ट्रियता जात जाति आ आफ्नै पहिचान, हामी नेपाली जहाँ भएपनि बचाऔं आफ्नो भाषा संस्कृति र स्वाभिमान" भन्ने नाराका साथ तल उल्लेखित स्थान, मिति र समयमा विविध साँस्कृतिक कार्यक्रम तथा दिवाभोजको आयोजना गरि भब्यताका साथ मनाउन गईरहेको हुंदा गणतन्त्र कोरियामा विभिन्न पेशा ब्यवसाय गरि बस्नुहुने सम्पूर्ण मगर दाजुभाइ तथा दिदीवहिनीहरलाई अनिवार्य उपस्थित भईदिन हुन आव्हान गर्दै कार्यक्रम सफल पार्नका लागि आ आफ्नो क्षेत्रबाट सल्लाह सुझाव सहित सहयोग गरिदिन हुन हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रम हुने स्थानः छिट्टै नै जानकारी गराईने ।मितिः जनवरी १७ २०१०समयः दिनको १२ः०० देखि ।
सम्पर्क नम्बरहरुःझक थापा: 011-9788-4763नर ब. पुनः 010-2945-3565 कमल रानाः 010-2300-0453होबिर थापाः 011-9138-8225गुन ब. रानाः 010-4694-3431नविन कालाः 010-8884-5312कर्ण पुनः 010-6870-4722ललित थापाः 010-6871-3477ईश्वर दर्लामीः 010-8969-0827हिमाल सारुः 010-5623-4656खड्क पुनः 010-2218-4761 हेम थापाः 010-6265-7127तुल ब. पुनः 010-4694-9826
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment