आर वि वुढाथोकी
कुबेतबाट प्रकाशित हुने अल बतन दैनिकीका अनुसार अहमदी गबर्नेट अन्तर्गतको कुबेत पुलिसले सर्च गर्दा कुबेतको मङगाफका बिभिन्न अपार्टमेन्ट बाट बिगत एक हप्तामा बेश्याबिर्ती लगाएतका आभियोगमा उल्येखीय मात्रामा मानिसहरु गिरफ्तार भएका छन ।कुबेत पुलिसका असिस्टेन्ट जनरल सेक्रेटरी अब्दुल फताह अली को कमान्डमा खटीएको टोलीले ११५ भन्दा बढी युबा युबतीहरु बिभीन्न अपराधमा पक्राउ गरेको छ ।तिनिहरु मध्य धैरै नेपाली युबतीहरु लगायतका पनि रहेको बताईन्छ ।यि सबै मानिस हरु नोभेम्बर १ तारीक देखिको पुलिस बिशेष सर्च अभियान अन्तर्गत पक्राउ गरिएका हुन ,अल वतन डेलीको क्राईम पेजमा बताईएकोछ। पुलिसको अनुसार मङगाफ स्थित बेस्यालयको सन्जाललाई धब्स्त पारीएको बताईएको छ । पक्डाउ परेका सबैलाई सम्बन्धीत बिभागमा बुझाईएको कुबेत पुलिसले जनाउछ ।तान्जिफ्को किलिनिङ कम्पनीका धेरै नेपाली महिला तथा पुरुष कामदारहरु पनि सो कान्डमा परेका छन। आजको अरब टाईम्समा प्रकाशित भएको फोटो शाहीतको अपराध सम्बन्धी पृष्ठको समाचारमा प्राय सबै नेपालीहरु छन । नेपाली महिलाहरुले गरेको यो कुकामले कुबेतबासी नेपालीहरुलाई धेरै नराम्रो असर परेको छ। दैनीक रुपमा स्थान पाउने यस्ता समाचारमा अग्र रुपममा नेपालीहरुकै नाम देख्न सकिन्छ। अबैधानिक तबरबाट कुबेतमा बसेका नेपाली महिलाहरुले आफु बिग्रने मात्र होइन आफु सँगै कयौलाई बिगारेर बदनाम गरेका छन। मजबुरी आफ्नो ठाउमा छ तर गहिरेर सोच्ने हो भने यस्तै तबरबाट नेपालीहरुले गरेको कुकार्यको पारीणामले भोलिको दिनलाई भने सोच्नै पर्ने बाद्यता देखाउदै गएको छ। समय छदै चेतना भए उत्तम हुने थियो ।

0 comments:
Post a Comment