श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्
१ तारीक नोभेम्बरका दिन एशीयन माइग्रेन कोअर्डीनेटर बडीले हङकङ सरकारसंग आफ्नो माग राख्दै जुलुस र कार्यक्रमको आयोजना गर्यो । जुलुस सेन्ट्रल हुदै गाभरमेन्ट अफिसमा गएर सकिएको थियो र गभरमेन्ट अफिसको प्रागंनमा गएर कार्यक्रम गरीएको थियो । ओभरसीज वर्कर युनियन र फियोनाले पनि त्यस कार्यक्रममा सहभागी जनाएको थियो र सबै कामदारहरुले अनुरोधपत्र बुझाईएको थियो र उनिहरुले बिभिन्न गीत र नृत्य पनि देखाइएको थियो । हङ्कङ्का लेजिस्लेटिभ लङ हेयरले पनि मन्तब्य राखेको थियो मन्तब्यको क्रममा ‘डोमेस्टीक वर्कर र सम्पूर्ण वर्करको सहयोगले हङ्कङमा अर्थतन्त्र बढको छ किन भने कामदारले घरको काम लगाएत सबै काम गरीदिए पछि ब्यापार र बिकाशमा लाग्नको लागी खुल्ला भयो र अर्थतन्त्र बढ्नमा सहयोग भयो यो कुरा हङकङ सरकारले बुझनु पर्ने हो’ भनेका थिए र उहाँले यो पनि भनेको थिए कि, ‘जुन अहिले वर्कर युनियनले राख्दै आएको माग छ, प्रति घण्टा ३३ हङ्कङ् डलर त्यस भित्र डोमेस्टीक वर्करलाई पनि समाबेस गर्नु पर्छ’ । वर्कर ओभरसीज यनियनको अध्यक्ष दिल कुमार राईले पनि मन्तब्य दिनु भएको थियो ।
news by kalpana tumrok
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment