सङ्खुवसभा कात्तिक १४ गते, पत्रकार महासंघ जिल्ला शाखा कार्यालय-
सङ्खुवासभाको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । खाँदबारीमा भएकोदोस्रो साधरणसभालाई सभासद डम्बर खड्काले उद्घाटन गर्नुभएको थियो भनेकार्याक्रम महासंघका सभापती शंकर खनालले सभापतित्व गर्नु भएको थियो ।
दोस्रो साधारणसभासँगै पत्रकार महासंघ सङ्खुवासभा शाखा प्रकाशक रही बरुणसाप्ताहिको प्रकाशन शुरु गरेको छ । सोही कार्याक्रममा बरुण साप्ताहिकलाईनेकपा एमालेका सचिव कवानसेन राई नेपाली कंग्रेशका सचिव दिपन श्रेष्ठएकिकृत माओवादीका सह इन्चार्ज चेतना र सभासद डम्बर खड्काले संयुक्त रुपमाबिमोचन गर्नु भयो । जिल्लामा पत्रपत्रिकाको पहुँच कम भएको महसुश गरी बरुणसाप्ताहिक प्रकाशन शुरु गरेको सभापती शंकर खनालले जनाकारी दिनुभयो ।पत्रकारीता क्षेत्रको बिकाश र समाजका बिकृती बिसंगतीलाई निकारकण गर्नपत्रिकाले सहयोग गर्ने खनालले बताउनुभयो ।
हाल जिल्लामा सङ्खुवासभा पोष्ट मकालु सन्देश साप्ताहिक र शैक्षिक दर्पणप्रकाशन हुदै आएको छ भने सामुदायिक रेडियो खाँदबारी एफ एमले पनिपत्रकारिता क्षेत्रबाट जिल्लाको बिकाशलाई सहयोग गदै आएको छ । पत्रिकाकालागि सम्पादक ईन्द्र गिरी कार्याकारी सम्पादक श्याम निरौला समचार संयोजकछेटु शेर्पा रहेका छन् । २४ जना साधारण सदस्य रहेको महासंघ २०६१ सालमास्थापना भएको हो ।

0 comments:
Post a Comment